Skip to content

माछाको जाल एउटै
बाच्ने पानी एउटै
माझिकोतारो एउटै
ऐ हारेको मन एउटै
मानौ कसरि यो पर्दाले
फेरेर् हरेक् रङ
इन्न्द्रेनी देखाउछ
देखाउछ सप्तरङ
उज्यालो उहि छ आकास
बिकास उहि छ उच्छबास
धडकन के छ र फरक्
फडकन् के छ र फरक
छुट्ट्यार आफुलाइ फरक्

घर र महल् सजाउछन्
हुन्छ ,सजाबट् फरक्

आनन्द त उहि ,तिमिले भनेको ,निन्द्रा उहि हो
अनाहक् जतायर् फरक् ,मान्छेका रुप झै
न भन् भाबना फरक
माया फरक् ,ममता फरक्
शाश्वत्वो मन्को
हुदैन् कुनै ,समर्पण फरक् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *