मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
अशान्तिको आगो सधैँ दन्किएर
ks — Thu, 01/24/2013 - 20:10
अशान्तिको आगो सधैँ दन्किएर देश डुब्यो
सीमानामा वैरीहरू तन्किएर देश डुब्यो
आफ्नो औकात बिर्सिएर ठूलाठालू बन्दै हिड्ने
च्याऊ जस्ता नेता सबै सन्किएर देश डुब्यो
निजि स्वार्थ मौलाएर चारै तिर ढाक्दा खेरी
विकासका पूर्वाधार नै थन्किएर देश डुब्यो
जता ततै काम भन्दा दाम प्यारो हुँदै जाँदा
भ्रष्टाचारका मोटा झिँगा भन्किएर देश डुब्यो
कोही सुत्छन चौबाटोमा भोको पेट समाएर
कतै भने डिस्को नाच घन्किएर देश डुब्यो
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
14 January ,2013
- 1137 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार
8 hours 11 min ago - बहुत खुब कहिल्छि ।
3 days 7 hours ago - आभार प्रकट गरे
5 days 6 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
5 days 8 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 days 2 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
6 days 4 hours ago - किताब राम्रो रहेछ । बधाई छ
6 days 4 hours ago - एकदम सान्दर्भिक
6 days 9 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
6 days 11 hours ago - भुगोल ले नछेकेको माया
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- तीन मुक्तक (हात देखाई, सधैं आउने जाने, मन्द मुस्कान छरी)
- आजको साहित्य
- स्यूँदो जस्तै सीमारेखा
- पहिचान
- थिचिएर बसे थिएँ
- अचेल तिम्रो यादले
- सन्तुष्टि
- मेरी जीवन संगिनी
- मुक्तक :::: समय सान्दर्भिक
- 'तपाईंको देशमा'
- तिम्रो आँखाको सागरमा
- तिम्रो सम्झना
- विदेशमा भासिएको सपना र हाम्रो शिक्षा
- हुरी आयो एक्कासि
- राजनितिक युद्ध (गजल)
- दलित साहित्यको सौन्दर्य
- राज भालुको छ
- प्रिय मेरी मायालु तिम्रो यादमा
- उसले यसरी प्रेम प्रस्ताव राखेर गई
- तीन हाइकु
- म त फूल नै बिझेको मान्छे
- ईतिहास
- के लेख्नु मैले पर्यो
- दशैँ
- सोझो मान्छे भएछ (मुक्तक)
- पर्खी बसे आउला भनी मेरो उठने पालो
- जीवन व्यर्थै झरेर गयो
- फरक संसार
- दुखी जीवन
- ऐनै ऐनाको रहेछ
प्रिय मझेरी.कम, यो निरन्तरको
komal prasad bhatta (not verified) — Fri, 01/25/2013 - 02:44प्रिय मझेरी.कम,
यो निरन्तरको स्नेह,सद्भाव र मायाकोलागि हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ l
यथार्थमा आधारित
badri55511 — Fri, 01/25/2013 - 10:25गहकिलो गजल
badribro
गजल राम्रो छ
अतिथि (not verified) — Sat, 01/26/2013 - 10:42धेरै राम्रो लाग्यो ।
धन्यवाद !
tikamilan — Sat, 01/26/2013 - 19:25कोमल जी, तपाईंको गजलले हामी नेपालमा बस्नेहरुको मुटु छुन्छ | प्रवासमा बसेर भए पनि नेपाली साहित्यको माध्यम द्वारा आफ्नो जन्मभूमिको सेवा गरिरहनु भएको छ, एसको लागि तपाईंलाइ धेरै धेरै बधाई छ |
धन्यवाद !
कोही सुत्छन चौबाटोमा भोको पेट
satish — Mon, 01/28/2013 - 13:48कोही सुत्छन चौबाटोमा भोको पेट समाएर
कतै भने डिस्को नाच घन्किएर देश डुब्यो
Truly Realistic .
Satish
Post new comment