Skip to content

रुवाई -२ (मुक्तक)

  • by


मलाई यो सधैँ सधैँ भन्थ्यो जिन्दगी
तिमी साथ भए के के बन्थ्यो जिन्दगी
यसैले त साथ भयौँ दुई धाम जून
बेग्लै भए सधैँ रात रन्थ्यो जिन्दगी

सूर्य चेम्जोङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *