Skip to content

नजर रोकी हेर्छु ।


निस्चल बस एकै छिन, नजर रोकी हेर्छु ।
बेगवान पल को पनि, प्रहर रोकी हेर्छु ।

हेर्दा हेर्दै मनै तान्ने, कस्तो रुप पनि
शुवास पुग्यो सयौ कोस, मिठो धुप बनी
छाल सरी उर्ल तिमी, लहर रोकी हेर्छु ।
बगे पनि पिरतीको, नहर रोकी हेर्छु ।

देखेपछि ढुक्क हुन्छु, सुक्छ गह पनि
नदेख्दा चै चन्द्रमाको, लुक्छ टह पनि
निस्चल बस एकै छिन, नजर रोकी हेर्छु ।
बेगवान पलको पनि, प्रहर रोकी हेर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *