Skip to content

पागल बनाई गयौ तिमि ,म छु आँधी माझ
आँधी छ अन्ध छु ,देख्दिन केहि आज
थामीइ आन्धी झुल्कि जुन, तिमि आ उने हो कि
बर्षा याम छाडी शरद , तिमि आ उने हो कि
सम्झनाकै उन्दै माला ,हर पल याद म, जिउछु
भनुँ कन्हाँ सुन्छ को र? कन्हाँ गैइ म बोलुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *