मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
समुन्द्र त्यो उर्ली आयो किनारमा के छ त्यस्तो
ghayalme — Fri, 02/08/2013 - 16:46
समुद्र त्यो उर्ली आयो किनारमा के छ त्यस्तो
छाल झैं म अस्थिर छु निधारमा के छ त्यस्तो
तिमीभन्दा राम्रो छु म मैले बो'ल्या ठिक भन्छौ
साँच्चै भन तिम्रो मात्रै बिचारमा के छ त्यस्तो
पसिनाको मूल्य थाप्छु सन्तुष्ट छु सधैँ म त
बुझ्दिनँ म कालो धन्दा व्यापारमा के छ त्यस्तो
एक्काइसौं सताब्दीमा ठूलो सानो जात देख्छु
तिमी ठुलै हुनु पर्ने आकारमा के छ त्यस्तो
बाँचेसम्म तेरो मेरो लोभ लाल्चा गर्ने न हो
मर्ने बेला बोकी लाने संसारमा के छ त्यस्तो
गुप्तेश्वर-३,रामेछाप
हाल : अबुधाबी, युएई
- 884 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
3 days 12 min ago - सानो आग्रह गरे है सर
3 days 18 hours ago - कत्रो दुर दर्शिता
1 week 1 day ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 1 day ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- तीन हाइकु (नयाँ वर्ष)
- लिभिङ टुगेदर
- मीरा मन थापाको गजल संग्रह "माटो, मुटु र मन" बिमोचित
- लिफ्ट
- अन्तिम पत्र तिमीलाई
- मेरो माया तिमीलाई
- अदृश्य मै रमछा ऊ
- दर्शक आफैँ बदलिएलान् कि?
- तिमी नदेख्दा
- राष्ट्रिय गजल (मेरो देश मलाई नै)
- मानिसको रहर
- रोचक प्रसङ्गहरुको प्रस्तुति
- म पानी
- उन्मत्त भैरहव
- अभिलषित यात्रा
- आमाको काख फर्केर आउदैन
- नखोज मसँग
- जुन फूल रोजेँ मैले
- यति मिठो मुस्कान
- एक्लो एक्लो महसुस
- छोरीको जन्मदिनको शुभकामना
- मायाले मुलबाटो भुलेछ
- हाँसौँ रमाई !
- लहरो बोल्छ शान्ति
- हरेक क्षण तिमीसँग बोलौ बोलौ लाग्छ
- मेरो डायरी को पुर्ण रुप
- 'विद्रोही काले' महाकाव्यको एक झलक
- कुशे औसी( गोकर्ण औसी) र बाऊको मुख हेर्ने
- किन लाग्छ माया
- रात रमाईलो हुन्छ
Post new comment