Skip to content

क्याम्पस पढ़दा

KunwarDeepjung

क्याम्पस पढ़दा दिएका ती नजरहरू झुट्टा रैछन
गाजलु ती ठुला आखा मोहनीका बुट्टा रैछन !
आज भोलि मायाप्रेम पैसासँग साट्न थाले
आकर्षणका प्रेमहरू ब्यबाहारमा टुट्दा रैछन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *