Skip to content

आ -आफ्नु उहि हो सानु ।

सागर ठुलो भयर के ,गागर छ आफ्नु सानु
गगन छ ठुलो ठुलो ,झुप्रो सुखि छ सानु
मन्मा पाक्छ धनको थुप्रो, मगज पापि हो सानु
सुत्ने निन्द्रा र भर्ने भुँडि , आ -आफ्नु उहि हो सानु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *