दुनियाँलाई छाडी जाऊ बाँच्नु नै किन सार भयो
सधैभरि जित्ने तिम्ले आज किन हार भयो
परिवर्तन र क्रान्तिको आगो बाल्ने तिम्रो बिचार
देशको लागि मरि भेट्ने तिमी किन भार भयो
अब बोल्नु पर्दैन देशको लागि तिमी आज
देश नै यहाँ हारिसक्यो तिम्लाई किन सार भयो
सधैभरि जिट्ने तिम्ले आज किन हार भयो