आँफै पैसा छाप्न सकिन ।
prem_kaushal — Sat, 02/23/2013 - 17:04
गजल
आफ्नै मुटु आगो बाली ताप्न सकिन ।
छुट्टीएर जाने मन गाब्न सकिन ।
धन देख्यौ ठुलो कुरा माया चाहिनौ
तिम्रो लागि आँफै पैसा छाप्न सकिन ।
बिछोडले मन चर्की आँखा रसिदा
बग्ने आँसु अंन्जुलीमा थाप्न सकिन ।
जती चोट दिन्छौ तिमी लिन्छु हाँसेर
आसिश नै दिन्छु म सराप्न सकिन ।
आँफै सामु ल्याउँ भन्छु जान्छौ टाढेर
भावनाको दुरी हाम्रो नाप्न सकिन ।
प्रेम कौशल
- 580 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
3 sec ago - Reply to comment | मझेरी डट कम
4 sec ago - Reply to comment | मझेरी डट कम
30 sec ago - Reply to comment | मझेरी डट कम
37 sec ago - Reply to comment | मझेरी डट कम
43 sec ago - Reply to comment | मझेरी डट कम
47 sec ago - Reply to comment | मझेरी डट कम
58 sec ago - Reply to comment | मझेरी डट कम
1 min 11 sec ago - Reply to comment | मझेरी डट कम
1 min 24 sec ago - Reply to comment | मझेरी डट कम
1 min 31 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- सोचेको थिएँ
- खहरेको भेल-रहेछ
- मझेरी भलाकुसारी, अंक १९ (चूडा निर्भीक)
- वसन्त पञ्चमी र नेपाली संस्कृति
- समुद्रको छेउमा
- मिस्त्रालको मिठो जीवन
- होइन भने नेपाली नभन
- दलित साहित्यको सौन्दर्य
- दिलमा उनकै तस्बिर
- गोविन्द गोठालेको निधनमा एक अभिव्यक्ति
- हीउँ जस्तै पग्लिएर
- त्यसरी होओस् मरण
- यो जिन्दगी खै के जिन्दगी
- मृत्यु र म
- स्वप्निल चौतारी
- मेरो रामपुर
- गज़ल
- "काल कोठी"
- कृष्ण प्रधान : देउराली भाकेर पानी जोखाना
- समारोह
- प्रभो ! महा तोक तिमी रहेछौ
- पैसासँग माया
- बाध्यता
- मैले बाटो बिराएछु
- त्यो रात को कुरा नगरौं
- सपनाको कुरा
- माथि हेर्दा हिमाल (बालगजल)
- कस्ले सके लड्दालड्दै धरहरालाई रोक्न?
- होलीको रङ्ग
- आज ता मेरो एक जना दाजु अचानक दुई जना भएको कुरा पो लेख्नु पर्यो
Post new comment