मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
भेना भन्दै जिस्किरहने (कमेडी गजल)
ks — Sat, 03/02/2013 - 18:09
भेना भन्दै जिस्किरहने साली नजिक आई
दिल चोर्ने बाहनाले त्यो काली नजिक आई
कहिले आँखा जुधाउँदै कहिले मुस्कुराउँदै,
फसाउन खप्पिस भा'की जाली नजिक आई
पहिले भेट्दा नजिक हुन डराउँथी कति,
बैंस चढेर हो कि यसपाली नजिक आई
ओइलिसक्या थिए मनका फूलहरू सबै,
रङ्गीचङ्गी फूल फुलाउने माली नजिक आई
जो आए नि आफूलाई आफ्नै प्यारो लाग्ने रै' छ,
आखिरीमा टाढा भा'कि घरवाली नजिक आई
जे. आर. "आभास"
- 7249 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
21 hours 52 min ago - आभार
1 day 17 hours ago - बहुत खुब कहिल्छि ।
4 days 16 hours ago - आभार प्रकट गरे
6 days 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 17 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 13 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 13 hours ago - एकदम सान्दर्भिक
1 week 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- पुराना कुरा
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- देशभक्त हुँ म
- चर्चित नेपाली यौनकथा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
Last viewed:
- पुराना कुरा
- चोटिलो तर पठनीय
- एडलाइड घुम्दा
- घुम्तीनिर फेरि भेट भो
- मेरो सपना
- गोसाइँकुण्डको यात्रा
- मृत समयको लेखन
- दशैं
- पिरती बसालौं
- भावनासँग खेल खेल्नेलाई
- यतै आऊ पुतली (बालकविता)
- पछिल्ला रचनाहरू
- हँ हम स्त्री छी
- नेपोलियन बोनापार्टको पत्र जोसेफिनको नाममा
- भाइ टीका
- म मौनतामा अल्झिरहेको
- कथाको कथा
- मेरो love story......
- पहाडको गाउँ
- नेपाल आमा (गजल)
- टाढा छौ त के भो ?
- नव वर्ष फुलोस फलोस
- सपना (कविता)
- देशको लाचार हालमा खै के लेखु
- यात्रा
- कुरा काट्ने हरु
- कोरोना भाइरस
- भेटे साथी...........
- कहिले आक्रोस कहिले प्रेम
- च्यातेर धूजा नपार प्रियतम मायाको चिनो
प्रतिक्रिया
कपिल शर्मा (not verified) — Mon, 10/27/2014 - 21:19राम्राे छ गजलकाे शब्दहरू, मलाइ निकै नै मन पर्याे ।
Post new comment