Skip to content

नेपाली गजल संग्रह प्रकशनबारे मझेरी डट कमको सूचना


नव बर्ष २०६६ को अवसरमा मझेरी डट कमले नेपाली गजल संग्रह प्रकाशन गर्न लागेको व्यहोरा सहर्ष जानकारी गराउदै निम्न ईमेल ठेगानामा आफ्नो गजल पठाएर सहयोग गरिदिनु हुन सम्पूर्ण गजलकार तथा स्रस्टाहरुमा अनुरोध गर्दछौं।

गजल पठाउने ईमेल ठेगाना
[email protected]

गजल पठाउँदा बिशेष ध्यान दिनु पर्ने कुराहरु


  • गजल १४ जनवरी २००९ सम्म मा आइपुग्नु पर्नेछ । गजल कम्तिमा ५ शेरको हुनु पर्नेछ ।

  • गजललाई शीर्षक दिन नभुल्नुहोस्। शीर्षक विना प्राप्त गजलको सन्दर्भमा, गजलको पहिलो हरफलाई शीर्षक बनाइनेछ।

  • गजलकारलाई पारिश्रमिकको व्यवस्था गरिएको छैन।

  • आवश्यकता अनुसार ह्रस्वदीर्घ सुधार आदि सामान्य हेरफेर गर्न सकिनेछ। साथै, प्राप्त गजल प्रकाशन गर्ने नगर्ने अधिकार सम्पादक मन्डललाई रहनेछ।

  • अप्रकाशित रचनाहरु लेखकलाई फिर्ता नगरिने भएकोले प्रतिलिपी सुरक्षित राख्न अनुरोध गरिन्छ ।

  • ब्यक्तिगत आक्षेप ,राजनीतिक आरोप तथा जतीय र क्षेत्रीय विवाद सिर्जना नगर्ने खालको गजल हुनुपर्नेछ।

  • गजलको साथमा स्रस्टाले आफ्नो छोटकरी बायोडाटा बर्तमान ठेगाना र संपर्कको लागि ईमेल अथवा फोन नम्बर प्रस्टसँग खुलाउन अनुरोध छ।

  • लेखक परिचयको नमुना (४-५ लाइनमा)
    (उदाहरण) लेखक – क प्रसाद ख। जन्म: २०३६, झापा। हाल: काठमाण्डौं नेपाल। प्रकाशित कृतिहरु – क, ख, ग, घ। २०६० सालमा ए पुरस्कार, २०६३ सालमा बी पुरस्कारद्वारा सम्मानित। गजल, कविता तथा कथाको विधामा संलग्न। ——ब्ल ब्ल ब्ल


सम्पादक
प्रकाश पौडेल माइला
कुमार वावु सिंखडा

7 thoughts on “नेपाली गजल संग्रह प्रकशनबारे मझेरी डट कमको सूचना”

  1. मेरी सानी पराइको भैइ अरे
    मेरी सानी पराइको भैइ अरे साथी
    रमाइ डोली चढि गैइ अरे साथी

  2. नमस्कार,
    तपाईं को ब्लग निक्कै

    नमस्कार,

    तपाईं को ब्लग निक्कै रोचक लाग्यो। म त गजल लेख्ने त गर्दिन। तर म तपाईं को ब्लग हेर्दाइ गर्छु। नयाँ नयाँ कुराहरु को लागि।

  3. I Think This is Really mind
    I Think This is Really mind Blowing Creation. I Like It. Actually I also use to write gajal. But Your Gajal is really Fantastik.
    डोली चढि गैइ अरे साथी

  4. मेरी सानी पराइको भैइ अरे
    मेरी सानी पराइको भैइ अरे साथी
    रमाइ डोली चढि गैइ अरे साथी
    तपाईं को ब्लग निक्कै रोचक लाग्यो। म पनि गजल लेख्र्छु । तर म तपाईं को ब्लग हेर्दाइ गर्छु। नयाँ नयाँ कुराहरु को लागि।

  5. ltd|f] ofbdf t8lkP/
    ltd|f] ofbdf t8lkP/ afrL/fsf] lyP :ffg’
    lakgLsf :fa} k|x/ :fkgLdf cfP :ffg’
    k”l0f{dfsf] /ft kgL cf}+lzn] g} 5fk] k5L
    ltd|f tL:j/ dg}af6 RofTg afWo eP :ffg’
    dgdf 7’n} e’Orfnf] tl:j/ ltd|f Roft]k5L
    lk8f vKg g;s]/ hx/ lkpg k’u] :ffg’
    cefuLnfO{ hx/n] gL arfpg vf]h]k5L
    rf]6 vKg g;s]/ gbLdf gL k’u] ;fg’
    gbLdf gL x]nLPsf] au/df k’u]k5L
    cfTdxTof ug{nfO{ 4f]/Ldf gL e’08] ;fg’
    8f]/Ln] gL 3f]sf dnfO{ hLGbuLdf lbP k5L
    ltd|} ofbdf lhljt d’bf{ eO{ afr] cfh ;fg’

    la= Pr = d+h’n

  6. पहिलेका कुरा अहिले पनि उत्तिक्कै महत्त्व
    कहाँ छन् ती गजल ?
    वेभमा या कृति नै निक्लेका छन ?
    PLZ REPLY ME.

Leave a Reply

Your email address will not be published. Required fields are marked *