मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
प्रेमको संसारमा धोखा हुन सक्छ
ks — Wed, 03/13/2013 - 19:36
प्रेमको संसारमा धोखा हुन सक्छ जरुर
त्यसैले त माया चुनी तिम्रै पछि लागें हजुर
आऊ आऊ आँखा खोली दिल खाली पारीदिन्छु
तिम्रैलागि दिलतड्पी स्वर बन्छ कुरकुर
यान्त्रिक्शक्ति कलाहीनमा हुनसक्छ जोखिमपूर्ण
मानवता विहीन मानिस बन्नजान्छ ठूलो असुर
श्रृङ्गारमा वेजोडतन आकर्षण हुन्छ अर्कै
ज्ञान सागरमा डुबुल्किदा मान्छे बन्छ विदुर
अहंभाव फालि फालि विवशता बोकी हिड्दा
जीवनमार्ग सुधार गर्न कठीन रैछ प्रचुर
सदानन्द अभागी
- 699 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 13 hours ago - सानो आग्रह गरे है सर
5 days 8 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- शहिद सपना
- पुराना ती रङ्गमाच उठाउँदै म आएँ
- छुट्टी जाँदा को अनुभव
- यस्तो लोकतन्त्रमा नेपालै रहने छर ?
- मृत्युको घण्टी
- म शहरको हैन
- तिम्रो मेरो सम्बन्ध
- र्इया कसाः (चिबाखं)
- तीन हाइकु (नयाँ वर्ष)
- तिहार आयो
- म नदी हूँ
- नहुनु थियो भैगयो गर्छौ किन गाली
- खै मैले चिन्नै सकेन !!!
- दन्केको छ मनभित्र रा'को कारण बुझ्ने कोशिस गर्दैछु
- जिन्दगीभर सधैभरि
- बर्दी
- नरूनु छोरी
- कास्टमाण्डपका गुट्खा अनि मेरा सपना
- एक शिक्षकको शिक्षाविद्लाई प्रश्न
- दुरी तिम्रो घटाउन सकिन
- धेरै धेरै माथि पुग्ने यस्तो सोच तिमी (बाल गजल)
- हिउँ र म
- पूणिर्माको रातमा मात्र सीमित छैन गजल
- "अन्तिम यात्रा"
- प्रसिद्ध कृतिमाथि बनेका कुनै पनि चलचित्रले ख्याति कमाएनन्
- दुई हाइकु (जेठ उन्नाइस्)
- टोपी
- विद्यालयको स्मृति
- तिम्रै यौवनताबाट उठेको थियो त्यो बासना
- पुरानो फ्रेम
Post new comment