Skip to content


खोई त मेरो
समाजवादी फल
अभिवादन

सूर्य र ताँदो
सगरमाथा काँध
घाँटीको हड्डी

मधेसी काँडो
कालापानीको जदौ
सिदरबार

ल्हासामा मेघ
तरुलको गाँनोमा
कोशी रौद्रता

म्यादी सपना
काफल लटरम्म
लंकाको लौका

फापिलो याम
बनजुकाको खेती
जलचक्कर

-स्याङ्जा

हालः अमेरिका

मधुपर्क २०६५ मंसिर

1 thought on “हाइकु”

  1. गज्जब लागे
    सन्तोषजी,

    गज्जब लागे
    सन्तोषजी, हाइकू
    धन्यबाद छ:)

Leave a Reply

Your email address will not be published. Required fields are marked *