मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
अनेसास जापानले सहित्य शृंखला तथा शोक सभाको आयोजना गर्ने
prakashpoudel — Sun, 12/28/2008 - 20:46
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरद्वारा ११ जनवरी, २००९ आईतवारका दिन ५ औं सहित्य सृन्खला तथा शोक सभाको आयोजना गरिने जानकारी प्राप्त भएको छ । अनेसास जापानले गत बर्षदेखि प्रारम्भ गरेको कार्यक्रम साहित्य शृंखला- साहित्यिक रचना र सन्स्मरण सुन्ने-सुनाउने चौतारीको रुपमा स्थापित हुँदै गएको छ ।
यसै क्रममा यो पाचौं शृंखला नेपाली साहित्य आकाशका धरोहर व्यक्तित्व तथा बरिष्ठ साहित्यकार रमेश विकलको असामयिक निधन भएको दु:खद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्वांजली सभाको साथमा ५ औं सहित्य शृंखला आयोजना गरिने निर्णय भएको ब्यहोरा जानकारी गराइएको छ । अनेसास जापानका उपाध्यक्ष प्रकाश पौडेल माइलाका अनुसार टोकियो तथा आसपासमा रहनुभएका सम्पूर्ण साहित्यकार तथा साहित्यप्रेमी महानुभावहरूमा आत्मीय उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।
साथै उपस्थित हुन सम्भब नहुदा-नहुँदै पनि रचना सम्प्रेसण गर्न चाहनु हुने टोकियोबाट टाढा रहनु भएका तथा , जापान बाहिरका स्रस्टाहरूलाई rachanasankalan@googlegroups.com मा रचना उपलब्ध गराउनुहुन अनुरोध गरिएको छ ।
कार्यक्रम - श्रद्वांजली सभा तथा साहित्य शृंखला ५
स्थानः टोक्यो, ओमोरी, सेयु बिल्डिङ ५ औं तल्ला(शक्ती रेस्टुरेन्ट)
मितिः ११ जनवरी, २००९ आईतवार
समयः साँझ १६.०० (चार बजे)बजे
आयोजकः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
17 min 44 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 44 min ago - hlw
22 hours 25 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- यहाँ यस्तै छ
- भानु चेत जयन्तीमा बाहुन बनाइँदा
- कुरा चल्दैछ तिम्रो बारे
- डर लाग्छ
- रातो कोट
- समस्या
- छातीको दुध मेरो
- लट्ठई पार्यो साँच्चै तिम्रो आँखा कर्काइले
- गजल
- तिम्रो नजर वाण भयो (दोहोरी गजल)
- कम्युनिस्ट भएपछि भाग्न वाध्य भएँ- खगेन्द्र संग्रौला
- तपाइँको पहाड कहाँ हो ?
- कथामा समाजको चित्र
- कुरो कुन्थरो
- असार
- कसरी म हाँसु ?
- बनी प्रेमको प्याला
- तिम्रो उपहार
- ऊ र उसको सहर
- साथी

Post new comment