मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

"एकान्तका आफन्ताहरु ।।।।"

chandra — Wed, 12/31/2008 - 05:47

  • अन्य बिधा (कथा)
  • चन्द्र गुरुङ्

एकान्तका आफन्ताहरु ।।।।

कस्तो अचम्म र आनौठो छ है ।मानिस् को जिवन भौतिक परिबेसको धरातलामा सुख अनि रमाइलोको खोजिमा दु;ख ,पिडा समस्याहरु लाई अन्तर हृदयको गहिरो सगर मा छीपाई कहाँ-कहाँ भौतरिदै अनेकौ कठिनाई आरोह अबरोह को संघर्समय गोरेटोमा पिल्सिदै समयको चक्र सँग कहिले यता कहिले उता बर्षात को भेल झै यता ठोकिदै उता ठोकिदै अन्त मा बगर मा फालिएको ढुङ्गा झै बेबारीसे अवस्थामा पुग्ने यो जिन्दगीमा के आस ?
के भरोस् ? हो वास्तब मा सुख हामी सबैको प्यारो हुन्छ तर यो दुई दिनको पाहुना मात्रै रहेछ ।
मन भित्र बिभिन्न उदेस्य र आकान्क्षा लिएर भोली को सुन्दर सपनको महलमा अडिएको यो झिनो अनि अबिश्वासाको जीवनमा के यो पुरा हुन सक्छ र?
यस्तै यस्तै सुनौलो त्यन्रोको आसै आसमा आडिएको छ भोलिको बिहानि, खोलाको सल ल बगिजाने पनि सारी छ, यो हाम्रो मनब जिवान कहाँनी कहिले कहाँ गएर कसरी अन्त हुनेछ यो कसैले पनि भबिस्य बार्णी गर्न सक्दैन । तेसैले त अचम्म छ यो दुई दिन को जिन्दगी,एक मुठ्ठी प्राण हुने सम्मा त हो केवल तेरो र मेरो भन्ने लालचको भावना उत्पन्न हुने, कस्तो अनौठो लाग्छ यो मनब परिबेस को जन्जिर हे दैब ::::::::यो मनब जन्जिरा को भुमरी भित्र कोही भने सुख सयल अनि धनै धन ले मत्तु भएर आफ्नो यथर्ता जीवनलाई भुलेर छुट्टै संसारमा रमाई रहेका छन भने कोही भने आफ्नो कहाँली लाग्दो जिन्दगी देखि वीरक्ता भएर मर्नु न बाच्नु को संघरमा खडा भैरहेकोछ,कोही एक सरो लाउने कपडा छैन खाने गास छैन बस्ने बास छैन सबै बाट तिरास्कृत भएर जीवन देखि हार खाएर समय को चक्र सँग दसी बनी वाध्य भएर परिस्थितीको सामना गर्नु परेको छ,
आज आफु जन्मेको प्यारो मातृभुमी लाई सुख को खोजिमा बिछोड को हात हल्लाउदै भौगोलिक धरातल को एक कुना मा आइपुगेको छु
आज आफु जन्मेको हुर्केको ठाउ जहाँ यी दश नग्रको बलले पौरख गरेर खाएका अन्नादाता भुमी प्यारो नेपाल को सम्झनले उकुस् मुकुस् भएको तरङ आज आशु बनी बगिरहेको छ । 'भनिन्छ आशु मानव आत्मा बाट श्रीजना भएको पवित्र
गंगा भनेर "। । यथर्तामा जीवन को मोड हरु कति खेरा कहाँ गएर परिवर्तन हुने हो त्यो हामीले भन्न सकिदैन बर्तमान लाई अङल्दै भाबी दिनको सामना अनि परिस्थितीसँग लुकामरी खेल्दै भोली लाई भेट्ने मिठो सपना मा अडिएको हुन्छ तर अपसोच भोली हामी कहिले पनि भेट्न सकिदैन । ।
यस्तै - यस्तै अन्त र तरङहरु सँग आदन प्रादन गर्दै यो भारि मन लाई केही हलुको भएको महसुस् गर्दै आज लाई बिदा चाहन्छु उहि
एकान्तका साथी >>>>(k6_chandra@yahoo.com.au)

चन्द्र बहादुर गुरुङ
दाउन्ने देवी -२ सुर्यनगर्, नवलपरासी
हाल्- मन्नाई कर्पोरेशन
पोस्ट बक्स न्० ७६
दोह,कत्तर

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 29
Tweet

chandra jee, ramro lekhannu

अतिथि — Wed, 01/14/2009 - 05:04

chandra jee, ramro lekhannu va chha hai tye saile maile hajur lai saanu kura lekheko chhu mind na garnu hola

Near ones are not dear, dear ones are not near, it is easy to remember the near ones, but very difficult to forget the dear ones. Nobody is right till somebody is wrong... Nobody is weak till somebody is strong... Nobody is lucky till love comes along... Nobody is lonely till somebody is gone.missing U.

Memories play a confusing role. They make u laugh when u remember the time u cried together! But make u cSuraj ki pahli kiran aapko Khusi de... Dusri kiran hasi de... Teesri tandurasti... Chouthi kamyabiry when u remember the time u laughed together.When things go wrong, when sadness fills your heart, when tears flows from your eyes always say these words... Eh Ganpat, chal daru la…There are only 5 things we need in life: Good friends, Good job, Good food, Good sleep & GOOD _ UCK. Whatever
my maile id is ayer_tejendra@yahoo.com

  • reply

Post new comment

(If you're a human, don't change the following field)
Your first name.
The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    22 hours 18 min ago
  • Nice
    2 days 3 hours ago
  • a sound poem!
    5 days 16 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 16 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 16 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 17 hours ago
  • ramro
    5 days 18 hours ago
  • Nice !
    5 days 22 hours ago
  • तीता पलका बारेमा
    6 days 21 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 21 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • म एक पात्र हुँ
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • भित्तामा टाँगिएको तेलचित्र
  • आगोको ज्वाला
  • कार्यालय
  • Welcome to Majheri.Com
  • बादलुको माथिमाथि
  • घामसँग
  • भुत्ते हतियार
  • मृगतृष्णा
  • गजल
  • बरु काली भन कृपया मलाई जाली नभन
  • ऋग्वेदमा देवीदेवता
  • तीन हाइकु
  • गजल
  • आमा
  • तिमीसित गुनासो
  • लक्ष्मीचोकदेखि भानुचोकसम्मको यात्रा
  • मन्थलीको मादक धुनी मण्डलीको केही सम्झना
  • एउटालाई पाएँ एउटा मन पराएँ
  • सबैभन्दा ठूलो आश्चर्य
  • ........जिउँदो तस्बिर
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित