मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
"मनको पिडा "
chandra — Wed, 12/31/2008 - 02:42
कस्तो अचम्म छ हैन ।।।यो मनब् परिबेश् को जन्जिर् सुख र दु:ख अनि मिलन् र बिछोड् को अनौठ सम्योग् को लामो काहनि,,,,,,,,,,,,,,
यस्तै यस्तै लामो काहनिमा मेरो पनि आफ्नै छुट्टै यथार्तमा एउटा काहनि बनेको छ , यसलाई मैले "मन् को पिडा" नामक् कबिता मा उतारिएको छु । प्रस्तुत् छ ,,,,,,,,
"मनको पिडा"
बग्ने आशु बगि सके ,सुकि सके आखा ।
अभाव् र तृष्णना ले ब्यतित्, यो जिवन मा कस्ले दिन्छ काखा।।
धेरै थिए उध्येस्य आज , सबै भए अधुरो ।
दुबै आखा भएर पनि, देख्दछु सारा अध्यरो ।।
हासे को छु बोलेको छु ,मुस्कान छ ओठमा ।
आस्वासन् को मिठो फन्दामा ,थुनिएको छु बन्द कोठामा।।
अन्तर हृदयको पिडा र घाउले ,पोलेको छ यो छ/ती ।
कत्तार मा नै भेटे आज ,म जस्ता हजारौ साथी ।।
हजारौ यो घना बस्तीमा, म एक्लो भए लास् ।
बिरानो यो सुनसान ठाउमा, म कस्को गरौ आस् ।।
भए आज घरको न घाट् ,परेको छ बिचमा ।
सपना को महल आज ,भत्के एकै छिनमा ।।
अनौठ लाग्छ मानब जीवन ,स्वयम् भए वाक्क ।
गनतब्य यात्रा हिड्न थाल्दा ,रोकिन्छ पाइला टक्क ।।
गगन चुम्बी सपना थियो ,बिलिन् भए हावामा ।
ओठ भरी हासो छ ,मुस्कान छैन जिवनमा ।।
घात र प्रतिघातमा ,पिल्सिएको छ यो जिन्दगी ।
मर्नु न बाच्नुको सन् घारमा ,परेको छ म एउटा अभागि ।।
रहेछ ठुलो पैसा अनि ,सुख छ पैसामा ।
बिताई रहेछु सडक जिवन , बिर्सी दु:ख यसैमा ।।
कति थिए उध्यस्य अनि ,सपना थियो अनगिन्ती ।
धिक्कार छ सबै चिज ,दोष दिन्छु आफ्नै मति ।।
बिशाल ठुलो यो सन्सारमा ,एक्लो भै कस्को लागी बाच्ने ।
जन्झिरै जन्झिरको भुमारिमा ,म कस्को लागी साच्ने ।।
अन्तर हृदय कति रोए, घरको याद र सम्झनाले ।
कठोर भयो प्रदेसि जिवन ,बेचैन भए पिडाले ।।
स्मृति पटलमा गुन्जिएको छ,नजाउ बिदेश भनि साथिले ।
धिक्कारदै म ब्यस्त छु ,आज म आफ्नै मतिले ।।
लेखेर अनि देखाएर सकिदैन, यो अन्तर् पिडा घाउ ।
सितल्ताको खोजिमा भन, म कहा जाउ ।।
धन्यबाद् ([email protected])
चन्द्र बहादुर् गुरुङ्
दाउन्ने देबि - २ सुर्यनगर नवलपरासी
हाल - मन्नाई कोर्पोरेशन् - ७६
दोहा , कत्तार
- 9991 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- एकदम सान्दर्भिक
2 hours 33 sec ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 hours 43 min ago - भुगोल ले नछेकेको माया
5 days 1 hour ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
5 days 2 hours ago - सधा झै उत्कृष्ट रचना
5 days 20 hours ago - Correction
1 week 5 days ago - स्तब्ध बनाउने हरफ हरु
1 week 5 days ago - धन्यवाद सर, केही समयमा पुन
1 week 6 days ago - कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
2 weeks 1 day ago - DHANYABAD SABAILAI
2 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- पूनरावृत्ति
- ह्वास्स ह्वासी गनाएको तिम्रो शरीर
- मेरो परिचय
- भन्छन् सबै
- आमा त्यो अपराधी हो नजन्माऊ त्यसलाई
- दधीचिको त्याग र इन्द्रलाई ब्रह्महत्या
- हाल खबर के छ आज भोलि हजुरको
- तियाली (पहिलो)
- प्रजातन्त्र दिवस
- काली
- आफूलाई खोज्दा हराएकाहरू
- कुरुक्षेत्र (लघुकथा)
- खुसी पल भरको
- सुन साइँली
- एउटा हर्कुलसको खोजी
- श्रीमती ओभर-स्मार्ट हुँदैछिन्
- कविता मायाको
- जति चोट दिन्छौ देऊ मायालु
- सास्ती र मोजमस्ती
- तीन हाइकु (हानामी - पुष्पदृष्यण)
- बाल अधिकार
- सेन्छेङ्ला लाओ चादुमेल्ले (पालाम)
- मैले जस्तै तिमीले पनि (गजल)
- अलिकती काली रैछ्यैा
- श्रीमती हराएको मान्छे !
- नयाँ वर्षको शुभ कामना
- यसपालीको तिहार
- बिदेसिनु पर्या छ घरको खाँचो टार्न भनी
- पुरुषत्व (सूत्रकथा)
- नहुर्किन्जेल तिम्रो छाती लुस्नु लुस्थें आमा
OK
chandra — Wed, 12/31/2008 - 02:43OK
Post new comment