मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
आँशु बग्न दे'की छैन
ks — Mon, 03/18/2013 - 18:10
आँशु बग्न दे'की छैन हाँसिरहेकी छु आमा
सम्झिएर घर गाउँ बाँचिरहेकी छु आमा
फकाएर काखमा राखी खेलाउनु भ'को पल
जोगाएर मनभित्र साँचिरहेकी छु आमा
याद मात्र आइरन्छ आँखाहरू वरिपरि
तस्वीर त्यो छातीमाथि टाँसिरहेकी छु आमा
भेट हुने होला कैले औँला भाँचिदिन गन्दै
सँगालेर खुशीहरू गाँसिरहेकी छु आमा
सृजना न्यौपाने
दमक झापा
हाल यु एस ए
- 826 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
58 min 12 sec ago - शब्द र भाव राम्ररी मिलाउनु
2 hours 10 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
19 hours 37 min ago - सारै राम्रो पुस्तक, बधाई छ
22 hours 6 min ago - किताब राम्रो रहेछ । बधाई छ
22 hours 7 min ago - एकदम सान्दर्भिक
1 day 2 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 5 hours ago - भुगोल ले नछेकेको माया
6 days 1 hour ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 3 hours ago - सधा झै उत्कृष्ट रचना
6 days 20 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- खाडी भूमी......................... (मुक्तक)
- ईलामेली ठिटो
- साहसिक यात्रा
- भाइटीकामा मितेरी साइनो
- तिम्रो यादमा कविता
- देशप्रेमी तिमी
- गरिबी र अभावका कविताहरू
- जिन्दगी हो
- गएछौ तिमी
- प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !
- अचम्म नमान्नू
- गुरु वन्दना
- पर्दा पछाडिको संसार
- वसन्त कोकिल
- विजयपुर खोला तरेर
- टाइगर हिलको सूर्य र मेरो करेसो
- बाल्यावस्था र राज्यारोहण
- मोहनी लाग्ला है
- याद साथीको
- कला भित्र त्रिमूर्ति हुन्छ नाम, इनाम र इज्जत – निराजन खत्री
- गजल (बर्षौ पछी }
- अगाँलोमा बाध्ने दिन
- जन्मेपछि मर्नैपर्छ
- फेसबुकमा मायाप्रीति
- हाम्रो देशको दुर्गति
- यथार्थता
- एउटा अनौठो कथा
- गजल (समाज सपार्न)
- नौलो बिहान आउनु पर्ने .........
- यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन
गजल एकदमै राम्रो लाग्यो
अतिथि (not verified) — Mon, 04/22/2013 - 00:10मन छुने गजल लेख्नु भएछ .. एकदमै राम्रो लाग्यो दिज्यु !
Post new comment