Skip to content

तिम्रो अनि मेरो

एकान्त होस
सुनसान होस
उद्देश्य पनि एउटै होस
तिम्रो अनि मेरो

तिम्रो हात हातमा होस
तिम्रो नजर आँखामा होस
ओठ पनि ओठमा होस
समुन्द्रि छाल छ-छल्किए जस्तै
जवानिको त्यस्तै हाल होस
उद्देश्य पनि एउटै होस
तिम्रो अनि मेरो

जन्मेको हाम्रो स्थिति होस
एक अर्कामा समर्पित होस
अनेकौ तरङ्ग खुल्ला गराई
ति हात मेरो पिठ्युमा होस
प्रत्येक अंग बिचको मिलाप होस
जिबनको आन्नद लिन त्यँहा
लडाँई लडे समान होस
उद्देश्य पनि एउटै होस
तिम्रो अनि मेरो

जे होस जस्तो होस
जिन्दगिको लागि प्रिय
एउटा अविश्मरणिय क्षण होस
उद्देश्य पनि एउटै होस
तिम्रो अनि मेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *