मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मूर्ख बाँदर (लघु-कथा)
ks — Tue, 03/19/2013 - 13:53
कुनै एउटा सम्बृद्ध राज्यमा शान्त र भलाद्मी किसिमका राजा राज गर्थे । जनताहरू प्राय: सबै सुखी नै थिए । जनतालाई कुनै किसिमको दु:ख नहोस् भनेर राजा सधै चिन्तित हुन्थे ।
राज दरबारमा धेरै नोकर चाकरहरू थिए । तर राजाको हेरचाह गर्ने नजिकको विस्वास पात्र एउटा अति नै सोझो र ईमान्दार बाँदर थियो । ऊ हमेशा राजाको देखभालमा तल्लिन हुन्थ्यो ।
एक दिन राजा आराम गर्ने क्रममा निदाएका थिए । बाँदर राजाको छेउमा बसेर राजातिर हेर्दै थियो ।
यतिकैमा एउटा झिङ्गो उडेर आयो र राजाको खुट्टामा बस्यो । बाँदरले झिंगालाई खुट्टाबाट धपायो । झिङ्गो उडेर फेरि हातमा आएर बस्यो । बाँदरले त्यहाँबाट पनि झिंगालाई धपायो । झिङ्गो फेरि पेटमा आएर बस्यो ।
बाँदरको निकै पारो तात्यो र त्यहाँबाट पनि झिंगालाई लघार्यो । धूर्त झिङ्गो फेरि आएर राजाको घाटीमा बस्यो ।
बाँदरलाई सही सक्नु भएन र नजिकै राखेको तरबार निकाल्यो र राजाको घाटीमा बसेको झिंगालाई छप्काउने शुरमा जोडसँग हान्यो । झिङ्गो उडेर गयो र राजा दुई टुक्रा भए ।
बाँदरले पश्चाताप गर्दै रुदै भन्यो , “ झिंगाको जाल महाराजको काल ।”
अहिले हाम्रो देशमा पनि त्यस्तै भएको छ ।
- 1191 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
4 days 11 hours ago - आभार
5 days 7 hours ago - बहुत खुब कहिल्छि ।
1 week 1 day ago - आभार प्रकट गरे
1 week 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 3 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 4 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 days ago - एकदम सान्दर्भिक
1 week 4 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- कुकुर
- विद्यार्थी हुँ म
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- काली
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- सहकारी नारा (कविता)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- महलकी रानी
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- शुभ दिन बिहानीको
- प्रेम पाप होइन
- हिँड्छु
- कोरोना भाइरस
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
Last viewed:
- सेतो बस्त्र ममाथि बेर्दै थियो
- हाम्रा चेलीहरूले भ्याएकै हुन्
- एकता
- पागल (सूत्रकथा)
- तियाली (पहिलो)
- आमा जस्तै सासू पनि भइदिए हुन्थ्यो (बुहार्तन - ? )
- देशभक्त हुँ म
- मै शहर मे घुमथौ (थारू भाषाको गजल)
- बिनायो बजाउदै
- अन्त्यहीन मुक्ति यात्रा
- जोडी ढुकुर देख्दा पनि
- फरक मत
- हम युद्ध नहीं जित सकल छी
- बाँच्न चाँहेपनि मर्नै पर्छ भन्छन ।
- हो म असक्षम थिएँ
- चेस बोडभित्रको खेल !
- तिम्रो याद
- मान्छे र आकाशको दुरी
- वीर पुत्र : सहिद
- हो.. मसंग छ.....
- यस्तै हो दुनियाँ
- तिमी भन्दा पहिला आमा लैन स्वर्ग तर्न पाउँ
- मार्मिक निबन्धसङ्ग्रह
- लोकतान्त्रिक छलफल
- साना नानी
- कहिले घाम कहिले शित्तल खोजिन्छ
- मझेरी भलाकुसारी, अंक १३ (बुद्धि मोक्तान)
- दुई मुक्तक (प्रणय दिवश विशेष)
- छोटो कविता
- जिजीविषा
Post new comment