मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
होली बिशेष गजल
Mohan Bihani — Mon, 03/25/2013 - 17:05
होली बिशेष गजल
आयो बसन्त सँङै रङ्गको मौषम यो होली छ बेईमानी,
दलु भन्छु रङ सानुलाई मुहारमा,तर त्यो चोली छ बेईमानी।
कसिलो पहिरन पुस्ट शरिर भिजाउन मनलाग्छ रातो रङ्ले,
जबर्जस्ति रङ हाल्दा रिसाउने सानुको त्यो बोली छ बेईमानी।
हान्छु ताकेर सानुलाई रङ्को लोलाले रङ्याउन पुरा बदन,
लाग्दैन निशाना सानुलाई पिचकारीको त्यो गोली छ बेईमानी।
मन खोलेर खेल्यौ रङ मरि लानु केछ र भन्छु म सानुलाई,
खोज्दै जाँदा भागेर लुक्ने घर छेउको त्यो खोली छ बेइमानी।
भएर जम्मा साथीहरु उल्टै बनाउछिन् मलाई पानी पानी,
भाङ्गको नशा पिलाई होली सम्झाउने त्यो टोली छ बेइमानी।
copyright @ मोहन बिहानी
भक्तिपुर-७ सर्लाही
http://www.mohanbihani.blogspot.com/
- 5122 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
23 hours 11 min ago - आभार
1 day 18 hours ago - बहुत खुब कहिल्छि ।
4 days 17 hours ago - आभार प्रकट गरे
6 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 15 hours ago - एकदम सान्दर्भिक
1 week 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 22 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- जन्मदिनको शुभकामना
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
Last viewed:
- 'मृत्यु'
- “युग उचाल्ने अक्षरकर्मीको अवसान” समसामयिक मुद्दाहरूको गहिरो उठान
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- तीन मुक्तक(आऊ तिमी अँधेरीमा,दुनियाँले पाइला टेक्ने,माया तिमीलाई )
- खै के के गरियो गरियो !!
- झटारो
- रोदी
- स्मृतिग्रन्थ प्रकाशन एन्ड कम्पनी लिमिटेड
- लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
- श्रद्धाञ्जली
- हिट हुने भा’छन् अचेल
- कैद भएको बेला
- सरकार पो किन चाहियो
- देशको बलात्कार
- तिमी मेरी बाँच्ने आधार
- नारी
- गजल
- टिपेर दिन खोज्दैछु एउटा फूल शिरमा सजाउ है
- इमान हराएपछि
- इच्छाको भूमिमा
- रातभरि सपनीमा आई देख्छु तिमीलाई
- सुट्टामार
- भोकभोकै मर्न थाले जनता
- आह ! कति राम्रो
- खहरेको भेल-रहेछ
- आस्था ओढेर शिरमा
- रत्नपार्कको खुट्टाविहिन माग्ने
- महाकविका निबन्धहरूको सँगालो
- आसन्न समय
- खुशीभित्रका पीडाहरू
Post new comment