Skip to content

धेरै खुशी लागेको छ साथी पाएको छु


सवालः लक्की तारा

धेरै खुशी लागेको छ साथी पाएको छु
जीवन जिउने बहानामा माया लाएको छु
बाधाहरू आइपर्दा दुवै मिली पार गर्दै
सुख दुःख साथ दिने कसम खाएको छु ।

जवाफः भावना सुब्बा

खुशी त्यो कायम राख्न साथ दिनेछु
माया त्यो कायम राख्न साथ दिनेछु
अघि बढ्न सहयोगी हात पो चाहिन्छ
यात्रा त्यो कायम राख्न साथ दिनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *