मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
दर्पण रैछौ दुई दिने
nice.vharat — Sat, 03/30/2013 - 17:38
तँलाई पापी नर्क जान्छस्
भनी मलाई झर्की गयौ ।
दर्पण रै छौ दुईदिने
हेर्दा हेर्दै चर्की गयौ ।।१।।
कमजोरी थिएँ होलान्
स्वीकारेथेँ गल्ती मैले ।
तिम्रा लागि ज्यानै सुम्पी
रित्याइदिएँ खल्ती मैले ।।२।।
धनको मुली रैछौ के था ?
धनैतिर लर्की गयौ ।
दर्पण रै छौ दुईदिने
हेर्दा हेर्दै चर्की गयौ ।।३।।
झुटै सही माया तिम्रो
मन भित्र संगालेथ्येँ ।
तिम्रो सबै गल्ती भुली
तिमीलाई अंगालेथ्येँ ।।४।।
म नै जुठो चोखो पार्न
सुनपानीले छर्की गयौ ।
दर्पण रै छौ दुईदिने
हेर्दा हेर्दै चर्की गयौ ।।५।।
आर्शिवाद खै के दिनु
मलाई बिर्सी बाँच्न सिक्यौ ।
दुनियाँको ऐस् आराम
भोग गरी हाँस्न सिक्यौ ।।६।।
खुसी थिएँ थोपा हुदाँ
बलेसीमा दर्की गयौ ।
दर्पण रै छौ दुईदिने
हेर्दा हेर्दै चर्की गयौ ।।७।।
तँलाई पापी नर्क जान्छस्
भनी मलाई झर्की गयौ ।
दर्पण रैछौ दुई दिने
हेर्दा हेर्दै चर्की गयौ..........दर्पण
- 596 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
21 hours 51 min ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 8 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 20 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 20 hours ago - एकदम सान्दर्भिक
2 days 38 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 3 hours ago - भुगोल ले नछेकेको माया
6 days 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 1 hour ago - सधा झै उत्कृष्ट रचना
1 week 18 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- भोटको मोल चाहियो जनतालाई
- गजल "म नेपाली"
- गजल (दशैँ मान्न)
- मातृभाषालाई अब कसले जोगाउँछ ?
- कसो गरी जीवनबाट खुसीहरू टाढा भए
- "तिमी जुन हौ या त जुन तिमी हो..........
- बादशाहको अत्याधुनिक पोशाक
- चाहनामा आइनौ प्रिय
- मुक्तक
- खहरेको भेल-रहेछ
- धुर्व सत्य हो यो...
- घर
- आमाको सम्झनामा
- कार्नेसन, धूवाँ र तिम्रो झझल्को
- जिन्दगीका हरेक पाना
- सबगुण सम्पन्न तिमी
- अमर प्रेम
- प्रोफेसर डाक्टर निरक्षर
- एकदिन भानुभक्त
- घुँडा टेकी साथ माग्नुभन्दा
- चेली
- नापित जातिको उत्पत्ति र रहनसहन
- असदको संसार
- एकरात काट्न आवास खोजिरहेछ मान्छे
- फूलको थुँगा
- चाकडी र चाप्लुसीमा नै संसार चल्या देखें मैंले
- प्रिय मेरी मायालु तिम्रो यादमा
- फेरि पनि उही बाटो आउँछ्यौ कि भनी
- कथा बन्छ
- मुस्कान
Post new comment