Skip to content

ओठ अनि आँखाको नसा

  • by

ओठ अनि आँखाको नसा मस्त छ
तिम्रो स्तन र बदन जबर जस्त छ

घोलेर जहर एक नजर के मुस्कुरायौ
अचेल एउटा मान्छे धेरै नै अस्त छ

जल्यो आँखा बल्यो अनि आगो लगायो
यसैले होला ! सायद ऊ आफै ध्वस्त छ

नसोध यो देश्का नेताहरू कहाँ छन् भनेर
ऊ सरकार र संसद बिघटन गर्न ब्यस्त छ

त्यही मान्छे असल हुन्छ र त्यही सफल पनि
जो दिलदार छ र जस्को विचार, खुलस्त छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *