• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

सहकारी नारा (कविता)

Biju Subedi — Thu, 04/04/2013 - 20:35

  • गद्य कविता
  • बिजु सुवेदी (विजय)
  • www.bijusubedibijay.blogspot.com

गुणस्तरीय वित्तीय सँस्था
सहकारी सहकारी सहकारी

सहकारी नै किन ?
हरपल वित्तीय सेवा दिन

सहकारीमा धेवा
गुणस्तरीय सेवा

सहकारीमा आजको वचत
भोलिको भविश्य सुनिश्चित

सहकारीको सेवा
तपाईंको भविश्यको टेवा

सहकारीमा वचत
हुन्छ भविश्य सुनिश्चित

आयो आयो आयो
सहकारी आयो

बचत गरौं सहकारीमा
सचेत बनौं ढुक्क सँगमा

सहकारीमा नगद जम्मा
ब्याज तपाईंको घर–दैलोमा

सहकारीमा नगद राखे पुग्छ
भविश्य सुनिश्चित हुन्छ

सहकारीमा नगद राखौं
साँच्चिकै सचेत बनौं

हरपलको वित्तीय साथी
एक मात्र छ सहकारी

सहकारीमा बचत गरौं
भविश्य सुनिश्चित पारौं

सबैलाई एउटै जानकारी
बित्तीय सँस्था मात्र सहकारी

सचेत नागरिक सधैं भन्दछ
बित्तीय सँस्था सहकारी गजब छ

वित्तमा तहल्का मच्चायो
सहकारी हामी माझ आयो

वित्तीय लगानी तपाईंको
ब्याज सुनिश्चित सबैको

नगद जम्मा गर्ने कहाँ ?
सहकारी छ जहाँ

सबैले भन्दछ हाम्रो
त्यसैले सहकारी राम्रो

नगद राख्ने एकमात्र ठाउँ
त्यसैले सहकारीमै जाऊँ

सबैले नगद राख्ने ठाउँ
लौ है सहकारीमै जाउँ

नगद जम्मा गर्ने कता ?
बित्तीय सँस्था सहकारी यता

सिर्जनशील नगद परिचालन
जतापनि सहकारी सञ्चालन

थोरै जोखिम धेरै मुनाफा
विशुद्ध सहकारी हाम्रो माझमा

सहकारीले सघाउने
सबैलाई मुनाफा दिलाउने

मात्र नगद जम्मा गर्ने
सहकारीले कमाइ दिने

ए हजूर तपाईं कता ?
राम्रो छ सहकारी यता

नगद राखौं सधैं यतै
सहकारी भन्छन् सबै

सहकारीमा कारोवार
मुनाफा नै मुनाफा सरासर

सहकारीमा नगद परिचालन
हाम्रो लगानीको समाधान

वित्तमा एउटा नयाँ नाउँ
सहकारीमा नै जाऊँ

तपाईंको नगदमा सधैं ब्याज
सहकारी सबैका माझ

सहकारीमा नगद राख्दै जानुस्
ब्याज कमाउँदै जानुस्

सहकारीमा बचत गर्दै जाऊँ
ब्याज बढाउँदै जाउँ

मात्र तपाईं काम गर्नुस्
सहकारीले हात बढाउँछ

किनकि यसमा प्रतिफल राम्रो
त्यसैले सर्वसुलभ सहकारी हाम्रो

बि.सं. २०१३ साल चैत्र २० गते शारदानगर गा.वि.स चितवन बखानपुरका बखान बहादुर सिँह गुरुङ्गको संरक्षणमा स्थापना भएको बखानपुर बचत ऋण समितिको स्थापनाबाट नै नेपालमा सहकारी अभियानको जग बसेको पाइन्छ । सहकारी अभियानको प्रांदुर्भाव भएको ऐतिहासिक दिनको स्मरण स्वरुप हर्षेल्लासका साथ राष्ट्रिय पर्वकै रुपमा नेपालमा पनि भव्यसँग मनाउने क्रममा मैले पनि यसै सन्दर्भमा ५६ औं सहकारी दिवसको उपलक्ष्यमा “ सहकारी नारा ” शीर्षकको यो कविता प्रस्तुत गरेको हुँ ।

बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
[email protected]

First published : 2013-04-03 22:36:48 +0900

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 148
  • 6403 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    13 hours 5 min ago
  • आभार
    1 day 8 hours ago
  • बहुत खुब कहिल्छि ।
    4 days 7 hours ago
  • आभार प्रकट गरे
    6 days 6 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 days 9 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 2 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 5 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 5 hours ago
  • एकदम सान्दर्भिक
    1 week 9 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 12 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • खहरेको भेल-रहेछ
  • कोरोना भाइरस
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • छोरीको जन्मदिनको शुभकामना
  • महलकी रानी
  • यसै गरी मिलोस तिम्रो माया
  • हाम्रो बारेमा
  • विद्यार्थी हुँ म
  • शेक्सपियर, एभन र म
  • गजल ( बिर्सिएको छैन आमा )
  • नजन्मिएको गीत
  • मैले कविता लेख्नै बिर्सेँ
  • शुरुशुरुमा
  • मौका यही हो गर
  • पुराना कुरा
  • हामी कोपिला
  • देशभक्त हुँ म
  • सन्त कवि ज्ञानदिल दास
  • गरिबको पिठ्यूँमा भारी छ
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • प्रेम पाप होइन
  • मलाई हेरिदेऊ न साइँली
  • पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
  • जुनेली रात
  • एक्लोपन

Last viewed:

  • गजल
  • जिन्दगी हो आँसु हाँसो
  • मखमलीको बिहे
  • त्यसदेखि उताको कुरा भन्न सक्तिनँ ल
  • स्वास्थ्य सन्देश
  • हाम्रो नेपाल
  • परदेशबाट तिहार सम्झेर
  • "एकान्तका आफन्ताहरु ।।।।"
  • सिसाका टुक्राहरु
  • होसियार !
  • एक डबका दुध (लघुकथा)
  • हिउँ र तिमी
  • यात्रा रहेछ जिन्दगी
  • जिन्दगी कस्तो
  • कवितामा जेष्ठ नागरिक
  • एक्लोपन
  • सायद म मर्छु होला
  • राताम्य लालीगुराँस
  • निरासा
  • लेखेनौ किन संविधान ?
  • लाचार ती हातहरूमा
  • गाह्रो हुन्छ सहन प्यारी
  • कोर्सि दोजि रुम्जाटार (नियात्रा)
  • किन चाइयो रात
  • दुधको भाउ
  • एक बहर एक गजलको सङ्क्षिप्त विवेचना
  • कति सजिलै बहाना खोज्छ मान्छे!
  • देशभक्त हुँ म
  • "अमेरिकामा आमा" उपन्यास एक दृष्टि
  • पर्खिएर गइन् उनी
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित