Skip to content

भुइचालो भै , नितान्त सत्य

अधम भयौ
पाइन्न मागेर त
भुइचालो भै
माया परै राख न
विश्वासको पात्र हौ।।१।।

भन्नेले भन्छ
यो,त्यो वादीले तर
नितान्त सत्य
व्यक्तीले नै व्यक्तीको
शोषण गर्ने गर्छ ।।२।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *