मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गजल (बर्षौ पछी }
jeetu.khadka — Wed, 04/10/2013 - 23:13
बर्षौ पछी गाँउ फिर्दा हाहाकारै देखें
दाजुभाइ आफन्तमै मारामारै देखें|१|
लोग्ने चै ले स्वास्नी कुट्दा सडकमै उत्री
चक्का जाम गरेको त लगातारै देखें|२|
के-फेरियो? तिमी भन गणतन्त्र ल्यार
निर्धा माथी बलियाको अत्याचारै देखें|३|
जात जातिका कुरा हुन्थे छिमेकमा पनी
रिस राग यस्तो पानी बाराबारै देखें|४|
जनताको काम गर्न बिन्ती भाउ चाइने
हाकिमको टेबल माथी उपहारै देखें|५|
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
- 608 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 23 min ago - सानो आग्रह गरे है सर
2 days 19 hours ago - कत्रो दुर दर्शिता
1 week 3 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 19 hours ago - appreciate
5 weeks 2 hours ago - आभार
5 weeks 22 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- तिमी शितल दिने छायाँ
- सरस्वती वन्दना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- रुपौली रानी
- अम्रिसो र चियाका बुटामा लुकामारी खेल्दै इलाम र पाँचथरतिर
- नयाँ वर्ष
- चोखोमा
- फरक
- गरुडपूराण प्रेतकल्प र मृत्युसंस्कारमा परिवर्तनको आवश्यकता
- अस्तायो भानु
- हाइकु लेख्ने तरिका:
- उसको लागि माया
- लाखाैं एक हाैं
- शीतखोलाको सास्ती र वेदनाले गालेको आँत
- माया कति सुन्दर हुन्छ गरेपछि थाहा होला
- सारै अचम्म लाग्यो
- छुद्र छिमेकी
- मेरो नारी सम्बन्धी धारणा
- दुई मुक्तक (प्रणय दिवश विशेष)
- परिचय भो नदेऊ, मैले तिमीलाई चिनी सकेँ
- बिहानीको संघार
- लेखन जारी छ क्रमागत
- काल बनी आयौ
- धार बनायौ कि ?
- चन्द्रमा ...
- भोटे दाइ
- जिन्दगीका रङ्गहरु (मुक्तक)
- भरल नोर में
- पर पुग्ने चाहना छ बिन्ती नरोक
- कर्फ्यु
- गर्व
- युवा
- बिदेशिएको प्रिय सम्झेर !
Post new comment