तीन मुक्तक (मुटु मेरो, बहन्छु म, हानी भयो आज)
nice.vharat — Thu, 04/11/2013 - 19:30
(१)
थाहै नदिई मुटु मेरो, जलाएर गई ।
सधैँ खुसी हुने आत्मा, रुलाएर गई ।
वियोगमा तड्पिएर, पिरले सिठु हुदाँ
छ कि स्वास भनी शरीर, चलाएर गई ।
(२)
खोला जसरी सलल, एकैनास बहन्छु म ।
हान छुरा मुटु भित्र, हाँसी हाँसी सहन्छु म ।
प्रेम पत्र सबै बाल्नु, च्याती तस्बिर फाल्नु
जति घृणा गर्छौ त्यति, त्यो मुटुमा रहन्छु म ।
(३)
मैले तिम्लाई माया गर्दा, हानी भयो आज ।
नचिनेको पराई चाँही, दानी भयो आज ।
दोबाटोमा कुरी कुरी, मनको बह पोख्दा
दुष्ट तिम्रो म, उ चाँही ज्ञानी भयो आज । ... दर्पण
- 1044 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Rubbery supply:demand according palpable, difference, excreted.
39 sec ago - Anabolic cross-match certain concave preoperatively volume.
45 sec ago - Rubbery supply:demand according palpable, difference, excreted.
52 sec ago - Anabolic cross-match certain concave preoperatively volume.
57 sec ago - Reply to comment | मझेरी डट कम
1 min ago - Reply to comment | मझेरी डट कम
1 min 4 sec ago - Reply to comment | मझेरी डट कम
1 min 7 sec ago - Reply to comment | मझेरी डट कम
1 min 11 sec ago - Reply to comment | मझेरी डट कम
1 min 15 sec ago - Reply to comment | मझेरी डट कम
1 min 19 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- समयकाे धुन
- म पानी हुँ
- विद्यार्थी हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- गजल
- नेपाल मेरो घर
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
Last viewed:
- पार्टी कार्यालयमा कमरेड
- पैसा
- तिम्रौ यादमा
- पिउँदा पिउँदै जिन्दगी यो
- हावासँग जुध्न खोजें
- बदनाम मै माथि किन
- नारीवादी सशक्त उपन्यास
- जुनी जुनी सातै जुनी तिम्रै हुँ
- खस्रो गुलाब
- मन बुझ्ने कोही भेटिन मैले
- नपाउनेमा लगाव किन ?
- जय भुँडी
- लेन्डुपहरू
- हजार आँखा हेर्ने
- एकान्तवासबाट कोरोना गरौं परास्त
- सांस्कृतिक सम्पदा
- तिमीसँगै
- अनारदाना र सुन्तला (लघुकथा)
- हो गयी लाल
- सिकाइएका कुरा, सिकेका कुरा
- 'अस्तित्व'को लडाँई जीवनै भरी लड्दै
- प्रियसीको यादमा
- खहरेको भेल-रहेछ
- छन्दमुक्तक
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- नेपालीले माया मार्यो बरिलै
- नाङ्गाहरूको देश
- आस्था
- आँखाबाट भाका बुझी
- मनभित्र माया
Post new comment