मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
स्वागत
Trichandra — Sat, 04/13/2013 - 20:26
हो क्यालेण्डरको प्रत्येक पानाले
एउटा संक्रान्तिको स्वागत गरेझैं
विरशम्शेरको धुकधुकी बोकेको
घण्टाघरबाट मैले सापट लिएको
अलिकति समयको स्वागत छ ।
नांगिएको हाँगाहरूले कलिला
मुनाहरूको स्वागत गरेझैं
सुहागरातको सुन्दर क्षणबाट
मैले हाइज्याक गरेको
सानो सपनाको स्वागत छ ।
प्रत्येक रातको अन्धकार क्षितिजले
एउटा मनोरम बिहानीको स्वागत गरेझैं
श्रीमतीको अर्न्तदृष्टिबाट खोसेर
दिनभरि साँचेको न्यानो विश्वासको स्वागत छ ।
हो क्यालेण्डरको प्रत्येक पानाले
एउटा संक्रान्तिको स्वागत गरेझैं ।
- 788 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 18 hours ago - आभार
4 days 13 hours ago - बहुत खुब कहिल्छि ।
1 week 12 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- कुकुर
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- ठुला-ठुला महल होइन
- नेपाली देशभक्त युवा
- उसको याद मा धेरै पागल हुन हुदैन
- तालु खुइल्यो बुढेसकालले....
- 'सवाई काव्यको सैद्धान्तिक परिचय' को सामान्य परिचय
- राजीनामा
- अधुरो ईच्छा (यौन कथा)
- "मन भित्र.."
- ५ हाईकु
- “जीवन काँडा कि फूल” लाई नियाल्दा
- शंकालु आँखाहरू
- माया के हो
- माया लाको न दिन न लिन
- तिम्रो लागि
- लौन अब केही गर
- भ्रम
- नयाँ वर्ष
- यता कोशी बेच्छन्
- मेरो देश
- दुख्यो देश ज्यादै
- चारिटा मैथिली हाइकु - २ (वन–जंगल)
- जीवन
- करोड मुटुहरूको एउटै
- पृथ्वीको पुकार
- पाएदेखि साथतिम्रो
- सर्वाधिक पुरस्कार राशिको विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुँदै
- हे फूल चुँडेर लाने हो
- अपुरो इच्छा
- पर्खाई
- म भक्त हुँ यो देशको
Post new comment