मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तीन मुक्तक (कति कुरेँ, लाको माया, धोकेवाजलाई)
nice.vharat — Sun, 04/21/2013 - 19:40
(१)
कति कुरेँ दोवाटोमा, फर्की आइन माया
तिम्रो साँचो चोखो साथ, मैले पाइन माया
घुर्की देखाई मेरो माया लत्याएर गयौ,
अब पुग्यो तिम्रो आँगन, मैले धाइन माया।
(२)
लाको माया थाहै नपाई, आज फाटो भो ।
तिम्ले देको घाऊ सुक्यो, मनमा खाटो भो ।
हाँसी हाँसी तिमी बाँच्यौ, रोई म हिडेँ
मेरो पीडा बुझ्ने साथी, मात्र बाटो भो ।।
(३)
धोकेवाजलाई प्यारो, रात हुँदो रैछ ।
मुटु भित्र बसाउँदा नि, धात हुँदो रैछ ।
ठिक पारी हिड्छौ, यता उता जता नि
सबैसँग मिठा मिठा, बात हुँदो रैछ ।।......दर्पण
- 2963 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 14 hours ago - एकदम सान्दर्भिक
2 days 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 17 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 19 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- मेरो बुढो बाउ (गजल)
- सोल्टिनी (गजल)
- जीवन एक सुन्दरता र मृत्यु एक सत्यता
- हामी नेपाली हौं
- भोलिको के अर्थ
- कोहलपुरमा साहित्यिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न
- हुने विरुवाको चिल्लो पात
- च्यातिएका डायरीमा
- पुवामाई होटल र डिकमान विरही
- कार्लो रोसी
- भक्तेले स्कूटर किनेन
- बिदाको सपना
- जन्मदिनको शुभकामना
- पाँच हाइकु (हाम्रो नियति)
- प्रश्नोत्तर
- कहाँ जान्छ्यौ र ?
- विशिष्ट नाटक/एकाङ्कीकार गोठाले
- नयाँ नेपालको नयाँ काम
- भरल नोर में
- भन्द्यौन परमेश्वर
- ठुली
- लौखा तन्त्र
- नामहरुको बदनाम !
- यात्रा
- आवारा
- जालमा परे म
- सिसाको भाडोको के काम
- अब प्रत्येकका सपनाले तर्साउने छन् ।
- यसरी आऊ दशैं तिमी
- तर्साउने रूख (लघुकथा)
Post new comment