मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
म अज्ञात
ks — Fri, 05/03/2013 - 10:02
पलपल तिमीलाई माया गर्ने म अज्ञात
उदास त्यो मुहारमा खुशी छर्ने म अज्ञात
जन्म ठाउँ प्यारो गाऊँ साथीभाइ सबै छोडी
तिम्रो निम्ति सारा त्यागी बास सर्ने म अज्ञात
जहाँ जहाँ खाँचो पर्छ राख त्यहीं मलाई नै
जिन्दगीका सबै खाली ठाउँ भर्ने म अज्ञात
मेरो प्राण रहेसम्म पर्खिनेछु तिमीलाई
जूनीभरि सधैं तिम्रो भर पर्ने म अज्ञात
जे जे पर्छ पर्छ बरु सबै कुरा मन्जुर छ
मर्नै परे पनि तिमीसँगै मर्ने म अज्ञात
अज्ञात पाल्पाली
- 546 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
21 hours 22 min ago - शब्द र भाव राम्ररी मिलाउनु
23 hours 40 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 19 hours ago - एकदम सान्दर्भिक
2 days 10 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 2 hours ago - भुगोल ले नछेकेको माया
6 days 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 51 min ago - सधा झै उत्कृष्ट रचना
1 week 18 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- "म बन्न चाहन्न" (निराशावादी कविता)
- मेरो प्रेम पत्र पढी मन कहिल्यै नदुखाउनु
- सगरमाथा
- तिहार र सपनाहरू
- समवेदना
- मलाई त रुवायौ
- शीलाको तृष्णा लोकार्पण
- चुट्किला - बिरामी
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- भँगेरी
- प्रतिविम्ब
- समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
- तीन मुक्तक (माायमा दाग हुन्न)
- एक बिधवा महिलाको यौनकथा
- शायद भाग्य लेख्ने मसी कालो परेंछ
- मधेसमा वसन्त बहार
- कति कमजोर रहेछ भाग्य
- बत्ती निभेको साँझ
- हाँसको अण्डा
- पर्वतले कसेको गाँठो
- तिम्रै निम्ति बर्षिदिन्थें, अङ्ग अङ्ग चुम्न
- लेखनबारेका केही तथ्यगत कुराहरू
- जय भोलि !
- नजुरेको पोई
- दुरी भ्रम
- पाप लाग्छ
- नामहीन पात्रहरूको नाममा
- "तिमी मरेका छैनौ"
- राजमार्गकी राजकुमारी
- उसले यसरी प्रेम प्रस्ताव राखेर गई
Post new comment