पालुवा मुना पलाउने बेला !!
birahilama — Sat, 05/04/2013 - 04:37
पालुवा मुना पलाउने बेला
बसन्त ऋतु रमाउने बेला
बनैभरि फुर्र,जुरेली नाची
कोईलि लाई,हँसाउने बेला
बिहानी सँगै,झुल्किने घाम
हिमाल देखि,लजाउने बेला
गुधुलीले पनि,चाँदनी लाई
साथ्देऊ भनि,फकाउने बेला
परदेशैमा रैछु,म दुःखी हेर
आफ्नो गाउँ,बनाउने बेला
सुहानी होला,मौसम कति
मन्दफूल हरु,बसाउने बेला
बिरही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल-साउदी
हाईल
- 491 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
1 min 18 sec ago - Reply to comment | मझेरी डट कम
1 min 48 sec ago - Reply to comment | मझेरी डट कम
1 min 54 sec ago - Reply to comment | मझेरी डट कम
2 min 17 sec ago - Reply to comment | मझेरी डट कम
2 min 35 sec ago - Reply to comment | मझेरी डट कम
2 min 39 sec ago - Reply to comment | मझेरी डट कम
2 min 58 sec ago - Reply to comment | मझेरी डट कम
3 min 2 sec ago - Reply to comment | मझेरी डट कम
3 min 3 sec ago - Reply to comment | मझेरी डट कम
3 min 7 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- कुकुर
- म पानी हुँ
- समयकाे धुन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- महलकी रानी
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- 'सूचना टाँस' कथासंग्रह - एक विवेचना
- सरकार !
- साँघुरो (लघुकथा)
- कहिले पुरै देखिएर हिड्नुपर्छ जून जस्तै
- परदेशबाट प्यारी
- प्रभुको जो इच्छा
- नेपाल यो स्वर्ग हो
- अघाउदिन
- शुरुवात यस्तो रह्यो
- नेपालमा "लोडसेडिंग" र अनुत्तरित प्रश्नहरू
- कुन छ?
- पद्यान्तरको भूमिका
- बिर्खे दाइ
- माया
- नेपाल याद आउंछ
- यसपालीको दशैँमा
- खहरेको भेल-रहेछ
- निष्ठुरी
- नारी जिन्दगी
- नेपाली राजनीति र छताछुल्ल हामी
- स्मृतिमा टेकबहादुर
- गजल
- तिम्रै तस्बिर
- कवि एवं गीतकार ईश्वरबल्लभ
- यो एउटा सडकको कथा हो
- अचेल के देख्छु सपनीमा
- कवितासंग्रह विमोचन कार्यक्रम
- सर्लाहीको सिम्फोनी
- विद्यार्थी हुँ म
- जान्ने बुझ्नेले
Post new comment