• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो

kbs — Mon, 01/12/2009 - 16:48

  • आधुनिक गीत
  • रत्नशम्सेर थापा
  • कालजयी स्वरहरु

केटा -
ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो
केटी -
जाँदैन वाचा खेर पर्ख लिन आउँला

केटी -
मिर्मिरे उशामा औंठी साँट्न आउनू
शीरमा रेशमी फेता बाँधी आउनू
केटा -
अमूल्य हिरालाई फूलफूलको डोली
बाजालाई अघि लाई वैंश थमाई आउँला

केटा-
ओभानो सिउँदो सिन्दुर छरिदिउँला
सुनको चुराले नाडी सजाइदिउँला
केटी-
सितार जडेको घुम्टोमा ओढी
सुस्तरी लाजले निहुरी म आउँला

शब्द - रत्नशमसेर थापा
स्वर - नारायण गोपाल, तारादेवी
संगीत - नारायण गोपाल
'कालजयी स्वरहरु'बाट

  • 7147 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    3 sec ago
  • Reply to comment | मझेरी डट कम
    8 sec ago
  • Reply to comment | मझेरी डट कम
    12 sec ago
  • Reply to comment | मझेरी डट कम
    13 sec ago
  • Reply to comment | मझेरी डट कम
    23 sec ago
  • खहरेको भेल-रहेछ | मझेरी डट कम
    30 sec ago
  • Reply to comment | मझेरी डट कम
    32 sec ago
  • Reply to comment | मझेरी डट कम
    33 sec ago
  • Reply to comment | मझेरी डट कम
    33 sec ago
  • Reply to comment | मझेरी डट कम
    41 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • म पानी हुँ
  • विद्यार्थी हुँ म
  • कुकुर
  • समयकाे धुन
  • गजल
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • सहकारी नारा (कविता)
  • आत्मा र परमात्माको खोज
  • नेपाल मेरो घर
  • देशभक्त हुँ म
  • काली
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • महलकी रानी
  • शुभ दिन बिहानीको
  • सोह्र सोमबारको व्रत
  • हाम्रो बारेमा
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • मधेसमा सांस्कृतिक रूपान्तरणको एउटा अध्याय
  • खहरेको भेल-रहेछ
  • न्याय कि अन्याय
  • त्यो बेलाको पत्रमित्रता
  • खुकुरीको चोट
  • भोक लाग्छ कसो गरु ?
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • गजल
  • लाज पचेकी नकचरी....
  • यो कथा मेरो आफ्नै खलोको कथा हो
  • दशैंको पीडा
  • मुसलमानी चुरौटी र नेपाली भाषा : एक अध्ययन
  • गजल मुख्य विधा हो कि सहायक विधा ? [ गजल संवन्धी बहसमा भाग लिऔ ।] श्रृंखला - ३
  • आमा छउञ्जेल हो
  • शशि शाहको घोडा
  • बिछोडको पिडा
  • अपांगता (मनोन्यास)
  • कस्तो भाग्य रहेछ
  • मलाई आफ्नो भन्ने मान्छे
  • कान्छी को कुरा पनि कस्तो कस्तो
  • वुद्ध जीवनी
  • मुनामदन किन यति लोकप्रिय
  • बाबा गणिनाथजी जिवन परिचय
  • जुठे माझी
  • मेरो जीवनबाट जाने भए जाऊ
  • नख चख मध्ये छगु नख दिगु पुजा
  • बिहानीको लाली किरण उज्यालो छरी तिमी आयौ
  • राष्ट्रियता
  • हराएको धरहरा
  • एउटा मृत्यु
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित