मुस्कुराउँदै जब तिमी उदाउँछौ
ks — Sat, 05/11/2013 - 16:14
मुस्कुराउँदै जब तिमी उदाउँछौ क्षितिजमा
प्रितको न्यानो किरण पर्छ मेरो आँचलमा
लुकी लुकी मेरा कोमल शरिरमा गर्दै स्पर्श
अनायसै ह्रदयका कुना कुनामा दिदै हर्ष
बहकिन्छौ जब तिमी मन्द मन्द पवनमा
प्रीतको न्यानो सुबास छर्छौ मेरो यो मनमा
भनी सधैं माया बिना छैन केही ठुलो अरु
देखाउँदै पिरतीका मीठा मीठा सपनाहरू
ढड्किन्छौ जब तिमी निर्दोश यी धड्कनमा
प्रीतको न्यानो आभास हुन्छ मेरो जीवनमा
मुस्कुराउँदै जब तिमी उदाऊँछौ क्षितिजमा
प्रीतको न्यानो किरण पर्छ मेरो आँचलमा
'नरेन्द्र घर्ती'
तारा / बाग्लुङग
- 790 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
4 min 51 sec ago - Reply to comment | मझेरी डट कम
5 min 32 sec ago - Reply to comment | मझेरी डट कम
17 min 43 sec ago - Reply to comment | मझेरी डट कम
18 min 27 sec ago - Reply to comment | मझेरी डट कम
19 min 20 sec ago - Reply to comment | मझेरी डट कम
20 min 30 sec ago - Reply to comment | मझेरी डट कम
1 hour 3 min ago - Reply to comment | मझेरी डट कम
1 hour 3 min ago - Reply to comment | मझेरी डट कम
1 hour 4 min ago - Home page
1 hour 5 min ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- बाटो हेरे हुन्छ आमा
- तिम्रो माया को निशानी
- तिमीले भनेका सारा देव छोएर
- जाऊ तिमी
- मेरो डायरीमा डायमन
- परिभाषामा जिन्दगी अटाउन..
- निश्चय अनिश्चय
- एक्कै पल्ट सुन्न नानु
- गौतम बुद्ध र मूर्तिपूजा हरिप्रसाद रिमाल
- ओखलढुंगा
- पल्टन
- तिम्रो मायाँ चाहिदैन
- कठै!यो बर्तमान
- दिलमा उनकै तस्बिर
- सभ्यताको लुतो
- मेरो जीवन
- खडेरीले माटोसरि मुटु जलायो
- दुई मुक्तक (प्रेम यात्रामा कुनै अड्चन)
- गुँडबाट बचेरा उडेपछि
- मुक्तक
- पाँच मुक्तकहरु (कतै हर्ष कतै रोदन)
- पिर भए पछि
- 'सवाई काव्यको सैद्धान्तिक परिचय' को सामान्य परिचय
- जाग हे ! दुःखी
- फैसला आउदै छ
- मन
- स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व
- बचौँ, बचौँ आफू
- आमाको अह्वान
- राष्ट्रकवि घिमिरेद्वारा अनूदित दुर्गा सप्तशती
Post new comment