मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जाग लम्क चम्क है नौजवान हो
kbs — Mon, 01/12/2009 - 17:53
जाग लम्क चम्क ए नौजवान हो
आफ्नै ढंगले नयाँ रंगले देश सिंगार्न यो
काँधमा काँध जोडी बिघ्नको पहाड फोडी
रक्त पसिना बगाई तन मन धन लगाई
निर्माणको बेला छ है यो
आफ्नै ढंगले नयाँ रंगले देश सिंगार्न यो
घाम पानी नभनी आँधी बाढी नगनी
दिलैदेखि जमजमाई स्नेहको धार बगाई
कर्मलाई धर्म मानी हो
आफ्नै ढंगले नयाँ रंगले देश सिंगार्न यो
शब्द - रत्नशमसेर थापा
'ओभानो सिउँदो' पृ ५८
- 6556 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 17 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 10 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 13 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 13 hours ago - एकदम सान्दर्भिक
2 days 17 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 20 hours ago - भुगोल ले नछेकेको माया
1 week 17 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 18 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- नपर्खे बहिनी तिहारमा मलाई
- एक्कै पल्ट सुन्न नानु
- तिमीले आँखा देख्दिनौ ! त के भयो ?
- सफर
- जसको लागि मलाई छोड्यौ
- किन गयौ त्यो ठाउँमा के के गरी फर्कियौ त ?
- उकाली ओराली गर्दै
- आन्दोलित मन
- मामाको घोडी र घोडाहरू
- जातभातभित्र बाआमासँग
- आमाको रोदन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- हँसाउनुभन्दा होस जगाउनु : विकृतिनाशक अस्त्र
- छिमेकी
- दोबाटो भो जिन्दगी
- शिवनारायणको व्यथा
- अवतरण
- गोठाले बालाई दस दिन पैले भेट्दा.....
- व्यङ्ग्य-विनोद - विचरा कवि
- काँडाको आँखामा राम्रै संसार
- तिनको घँसिया गीत
- मृत्यु र म
- तिम्रो सम्झनामा
- मोहिनी रुप
- प्रश्नचिन्हको सगरमाथा
- बेरोजगार बन्नु पर्दा काम खोज्दै हिंडे म
- आओस अब दशै
- तिमीले दिएको हरेक चोट्..............
- दुई हाइकु
- बर्कतको हर्कत
Post new comment