मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सत्य कुरा तिमीलाई संगिन भो
Prakash — Wed, 05/15/2013 - 13:55
सत्य कुरा बोलेँ मैले तिमीलाई तिखो-तिखो संगिन भो
जाली माया अनायासै तिम्रोनिम्ति ख्वै कसरी रंगिन भो
तिमीलाई झुक्याएर तिम्रो मान्छे अन्तै-अन्तै गस्ती गर्छ
तिम्रै आँखा छली-छली तिम्रो मान्छे अरुसँग मस्ती गर्छ
तिमीले पो फाँडी गयौ ढकमक्क फूलबारी वसन्तको
म कसरी हेरी बसूँ हे बैगुनी तिमीमाथि धोका भ'को
सही कुरा सुनाउँदा तिमीलाई पत्याउन कठिन भो
जाली माया अनायासै तिम्रो निम्ति ख्वै कसरी रंगिन भो
मेरो बसमा हुँदासम्म तिमीलाई जोखिमबाट जोगाइरहें
सङ्ग्लो-सङ्ग्लो माया मैले हरदम तिम्रै खातिर बगाइरहेँ
तिम्रो खुशी अरुसँगै जोडिएको देखेपछि हार खाएँ
त्यही खुशी बचाइराख्न तिमीलाई सत्य कुरा जो बताएँ
बिलिन हुन्छु बरू आफैं बैगुनीलाई सम्झाउन सकिन भो
जाली माया अनायासै तिम्रो निम्ति ख्वै कसरी रंगिन भो
- 1017 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 9 hours ago - सानो आग्रह गरे है सर
5 days 4 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- भन्नेहरूको मुख थुन्न
- शुभकामना नववर्षकाे
- कोड नम्बर ०१७ को उत्तरः प्रभु मोबाइल हुन पाऊँ
- अलङ्कार
- एक्लो व्यग्रता
- ए समय ... !
- एक मुक्तक (जिन्दगी सुकिलो मुकिलो होस्)
- तिम्रो त्यो ओठहरूमा हाँसो छरिदिन्छु
- ऊर्जा दियौ मलाई
- छोएको थिएन तिमीलाई
- म दुखें
- असल मित्र
- अब फेरि भर्नाको लफडो आयो
- हजुर ! यात्रा कहिले खुल्छ ?
- शुभकामना र बधाई
- नभेटी नभेटी
- तिमीले आँखा देख्दिनौ ! त के भयो ?
- कनिका
- छैन कुनै विकल्प
- आत्मगौरव - १
- नारी दिवस
- को होला मेरो मायालु
- आगो
- जिन्दगानी
- नारी दिवस विशेष
- तिम्रो त्यो हिमाल झै...
- बालुवामा गाडीले चटकी देखाउँदा
- टुहुरो केटो र पशु बोली
- सिरोई सिर्जना मासिक पत्रिकाको क्यालेन्डर –२०१८ मेरो कोठामा सजाउँदा
- अबगाल
Post new comment