मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
ढुकढुकी त चलिरन्छ
puskal — Thu, 05/16/2013 - 02:40
ढुकढुकी त चलिरन्छ, बाँकी रहे सास
बाँचे भेट भई हाल्छ, मरे मार्नु आश
मनको बोझ हलुङ्गो पार्न, पोख्नु पर्छ व्यथाहरू
मनमै कुरा गुम्सिन्छन्, थुपारेमा रास
हजारौं छन् अरु पनि, बिछोडको पीडा भोग्ने
एउटै तस्विर काफी छ, सम्झनलाई पास
निरासाको जिन्दगीमा, गराई आशा जीवित
सधैँ भरी एउटै कुरा, नयाँ! कुनै छैन खास
मिलनकानी दिन आउँछन, आशा पो किन मार्नु?
बाँकिरहे भेट हुन्छ, यो धरतीमा बास
ढुकढुकी त चलिरन्छ, बाँकी रहे सास
बाँचे भेट भई हाल्छ, मरे मार्नु आश
पुस्कल पौडेल (–––प्रतिक)
- 668 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 10 hours ago - सानो आग्रह गरे है सर
5 days 5 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- कुटिल चालहरू चालिन्छन
- डलासको उच्च भवन
- अनिवार्यता
- युद्ध गर्नुपूर्व यसै खुकुरी
- अन्तर्राष्ट्रिय भाषानीति
- जिन्दगी
- सुतेको छ सरकार
- धोकेबाज परेवा
- मुक्तक :::: समय सान्दर्भिक
- भोट केमा ?
- एउटै भाषा नेपाली
- लोभ लाभ विलाप
- उज्यालो खस्नुअघि
- प्रेम
- काँधैमा महाकवि
- सम्बन्ध बिच्छेद (लघु कथा)
- नागरिकको सुरक्षा खै ?
- पुस्तान्तर
- मर्ने र मार्ने खेल..............(गजल)
- मेरो ढका टोपी,,,,,,,,मेरै खुकुरी,
- कति सुन्दर हुन्थ्यो दुनिया माझ
- जय होस
- एक हुल मान्छेहरु
- प्रेमले दिन्छ जिउने इच्छा.....
- केही दिनका सपनाहरू
- तानसेन रमाइलो डाँडा
- पानी
- निर्वाण चाहन्छ ऊ
- हाइकु
- आन्ना मालिनोभालाई
Post new comment