आँखाको भाका आँखैले
kbs — Mon, 01/12/2009 - 18:03
आँखाको भाका आँखैले राम्ररी बुझी सम्झनू
सुटुक्क दिउँला म मन कसैलाई तिमी नभन्नू
रिमरिम हल्का शीतले गीत मधुरो गाउला
सुनौलो घामको झुल्काले काउकुती मिठो लाउला
प्रेमका कुरा प्रेमले मनमा गुनिराख्नू
सुटुक्क दिउँला म मन कसैलाई तिमी नभन्नू
जिस्की मस्किने चन्द्रलाई धरतीमा हामी डाकौंला
आफ्नै पनको संसारमा सुखको सास फेरौंला
मुटुको बोली मुटुले सुनेर हाँसिरहनू
सुटुक्क दिउँला म मन कसैलाई तिमी नभन्नू
शब्द - रत्नशमसेर थापा
स्वर/संगीत - नारायण गोपाल
- 2877 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
49 sec ago - Reply to comment | मझेरी डट कम
58 sec ago - Reply to comment | मझेरी डट कम
1 min 5 sec ago - Reply to comment | मझेरी डट कम
1 min 48 sec ago - Reply to comment | मझेरी डट कम
1 min 55 sec ago - Reply to comment | मझेरी डट कम
2 min 2 sec ago - Reply to comment | मझेरी डट कम
2 min 58 sec ago - Reply to comment | मझेरी डट कम
3 min 4 sec ago - Reply to comment | मझेरी डट कम
3 min 16 sec ago - Reply to comment | मझेरी डट कम
3 min 22 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- समयकाे धुन
- म पानी हुँ
- विद्यार्थी हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- गजल
- नेपाल मेरो घर
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
Last viewed:
- ओत लाग्ने पिपलु छायाँलाई
- तिमीले मसँग सहारा माग्यौ
- देव्रे आँखा फरफरायो
- द्वन्द्वका कथा
- जिन्दगी (कविता)
- अरुको जीवनलाई चुनौती दिनेहरू
- तिमीले भनेका सारा देव छोएर
- कविताहरू - ५
- माया नलुकाऊ छातीमा
- स्वरबिनाको अभिनय
- जताभावी केर्या छैन
- नारी सिर्जना र अबको बाटो
- चालीस पुग्दा
- गजल
- भोको पेटको समस्या पहिले समाधान हुनुपर्छ ।
- स्तर नेपाली साहित्यको
- एउटा असफलताको कथा
- मातापिताको यादमा
- त्यो अबोध बालक
- नडराऊ कलमसँग
- चाहना (मुक्तक)
- नजुरेको पोई
- काँचको शहर
- हराएका खोजीहरू
- जित्न चहाँदा मैले
- छोरीलाई पढाउन पठाऔँ
- खहरेको भेल-रहेछ
- सुनीता
- ब्यूँझ नारी तिमी ब्यूँझ
- जुरेन दिदी तिहारको टिका यसपाली निधारमा
Post new comment