मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जात
bjbidrohee — Mon, 05/20/2013 - 23:58
आफ्नाले त बिर्सि गएनी, याद आउँदो रैछ
भुलिएका तितामिठा ति, बात आउँदो रैछ
मनै ईश्वर बनि देह चलाउँछ मान्छेको
मनै भाँचिए पछि कालो, रात आउँदो रैछ
ओईलाउँछन आँखा सामु अजम्बरी फूल
जरै मरेपछि लाश सरि, पात आउँदो रैछ
किन पिउँछन मान्छेहरु, किन बन्छन दुखी
धोका पछि सबैलाई, पिउने मात आउँदो रैछ
गरेथ्यो "बिद्रोही"ले सुकोमल माया उनलाई
अझैपनि दुनियाँमा प्रेमघाती, जात आउँदो रैछ ।
- 522 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Thanks
1 week 5 days ago - धन्यवाद होम सर !
2 weeks 5 days ago - अरूतिर जे भए पनि शीर्षकमा ता
3 weeks 11 hours ago - उपयुक्त विषय उठान ।
4 weeks 8 hours ago - जवाफ
4 weeks 4 days ago - add
4 weeks 5 days ago - उत्खँदिलो व्रह्माण्डीय रहस्य
4 weeks 6 days ago - सुझाव
4 weeks 6 days ago - देवता (लघुकथा)
7 weeks 2 days ago - रगतको साँघु
7 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- चर्चित नेपाली यौनकथा
- दुब्ले बाइ (कथा)
- पछिल्ला रचनाहरू
- पाँच मुक्तक (अब त टाढा भएछु)
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- आँसु हाँसो मिलन बिछोड
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- पाठ्यक्रममा साहित्यिक कृति
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- तिमीलाई जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- नयाँ बर्षको शुभकामना
Last viewed:
- एकदशी बजारैमा
- दशै आयो तिहार आयो
- हाँस्न सकिनँ जिन्दगीमा
- दोष आहान च्यागो
- स्वप्नहरू
- रित्ता गाग्राको रुक्खो स्वर
- न हाँसेरै बाँच्न सकिने यहाँ न रोएरै बाँच्न सकिन्छ
- हेर्दा ख्याल ख्यालैमा तिम्रा आँखी तालैमा
- बन्द गरौँ अनिष्टका ती सबै चोर बाटाहरू
- पाखा पखेरा
- आमा
- निस्तो भात (लघु–कथा)
- दशैंको महत्व
- खहरेको भेल-रहेछ
- तिमी साँझ जब हेर्छौ
- जमाना खराब छ
- समवेदना
- एकरात सपनामा
- तिमीलाई अचेल कहाँ भेटुँ
- लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
- "अन्तिम यात्रा"
- हर मौसम तिमी हरियाली
- यो यो भनी तोक्दिन म
- हराउँ भने बादलुमाथि
- तीन मुक्तक (भूकम्प)
- पर्दाभित्र
- बढ्दै छ याँ आँधीहुरी
- मायामा ''कु'' हुँदैछ
- तारा
- अमर प्रेम
Post new comment