मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तीन मुक्तक (मान्छे, जीवन, र मन)
ks — Mon, 05/27/2013 - 19:21
१. मान्छे
समय परिस्थिति अनुसार बदलिन्छ मान्छे
मायामा बाढी आउँदा बदलिन्छ मान्छे
मनमा जति चोट, अनि जति पीडा भए नि
शुख पाँउदा आखिर, बदलिन्छ मान्छे
♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣
२. जीवन
शुखको बर्षात हुदा, पलाउँछ जीवन
दुखको तुफान आँउदा, सेलाउँछ जीवन
शुख अनि दुखःसँग लड्नै पर्ने आखिर
मृत्युको आगमनसँगै, अस्ताउँछ जीवन
♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣♣
३. मन
कसैको यादमा किन दुख्छ यो मन
शिरादको आगमनमा किन बग्छ यो मन
आफ्नो मान्दा पनि, आफ्नो नमानिदिँदा
तिनै यादसँगै किन गल्छ यो मन ।
- 2627 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 15 hours ago - एकदम सान्दर्भिक
2 days 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 22 hours ago - भुगोल ले नछेकेको माया
1 week 18 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 20 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- प्रभु, सर्कार, तपाईं, तिमी र तँ
- मैले बाटो बिराएछु
- हाँस्न भन्छौ
- मेरो सानो मान्छे
- गैरी खेत आली मन पराएँ
- कैकेयी महाकाव्यलाई अध्ययन गर्दा
- जलाइदियौ सपना
- बिनिर्माण - आधाकथा
- चुनाब हुदैछ शहरमा? (गजल)
- शान्तिको त्यो हाम्रो सुरिलो भाका
- सपना
- "एकान्तका आफन्ताहरु ।।।।"
- अन्योल ग्रस्त मायाको संसारमा छु म!!
- मेरो कलम
- अठारसय खोलापारि
- ढाकाटोपीको कमाल
- बिदेशको बेथा by Dev...
- कारागारमा एउटा प्रेम
- बिबाहका कुरा
- मझेरी भलाकुसारी, अंक २० (कोमलप्रसाद भट्ट)
- म निकाल्न दिन्न हावाबाट बिजुली
- गाउँछ गीत नेपाली
- गयौ यो दिल जलाएर...
- ढुक्क हुनु दाई ..........डिसटिनसन ल्याउछ भाई
- दूधमा लेखिएको नाम
- विद्यालयको स्मृति
- मायासँग गीतको भिडियो सार्वजनिक
- छन्दशास्त्रः केही जानकारी
- मेरो प्यारो देश
- हल्लै हल्ला संविधान (गजल)
Post new comment