Skip to content

हाइकुहरू (फूल्छ रातमा)


फूल्छ रातमा
शितको बोकी खुशी
बिहान र्झछ ।

टिठ लाग्छ हौ
विचारको विचरा
भएछौ तिमी ।

बढेकै बढै
बजारको सुनामी
रोकीदैन त ।

सदैव फूल
हास्नु विशेषता हो
काँडा बिचमा ।

समय चोरे
वेरोजगार हुनु
पर्दैन कोही ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *