मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कति सजिलै टुटेर गयो त्यो हाम्रो कहानी ?
Milan S.D. — Fri, 06/21/2013 - 09:58
कति सजिलै टुटेर गयो त्यो हाम्रो कहानी ?
पघलेर हिउ झै खेर गयो त्यो हाम्रो जवानी
सपनी झै चम्कदै आएथ्यो लिएर विहानी
तोडेर बचन विर्सेर सारा यादको निसानी
आँखामा मेरो तस्विर तिम्रो मुटुभरि माया
वर पर देख्छु प्रिया तिम्रो नै छाँया
तिम्रो साइनो हृदयमा छ विर्सन्न कहिलै
म हुन्छ जब तिमी हुन्छौ रहन्छ संसार जहिलै
रुपमा तिम्रो मरेकी थिएन्न भावमा डुवेथ्ये
तिमी विनाको कैयौ रात आसु नै पिएथ्ये
एकलो जीवनको कथा मेरो कसले पो सुनाउथ्यो ?
दुख बिसाउने साथी मेरो आँसुलाई मात्र थ्यो
त्यो तिम्रो सिउदो अरुको नासो बनाई गएछौ
देख्दा देख्दै त्यो तिम्रो जीवन अरुलाई दिएछौ
झुठो जस्तो लाल्दथ्यो मलाई तर साचै पो भएछ
नदेख्दा तिमीलाई मेरो वर पर यो मन रोए छ
लेख्ने कला भएको भए लेख्नेथ्ये किताव
त्यो जीवन मेरो त्यो पीडा हाम्रो हुथ्यो सदभाव
जातले सानो ठुलो है भनी गरिन भेदभाव
थोरै पनि गरेको भए लैजा हे काल अब
- 803 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 17 hours ago - आभार
2 days 13 hours ago - बहुत खुब कहिल्छि ।
5 days 12 hours ago - आभार प्रकट गरे
1 week 11 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 13 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मिथिलाक किसान
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- यसै गरी मिलोस तिम्रो माया
- देशभक्त हुँ म
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- पुराना कुरा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- कुकुर
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- जुनेली रात
Last viewed:
- मुटुभरि तिम्रो माया भरियो है सानू
- लक्ष्मीले बास गरुन् (तिहार बिशेष)
- बेमौसमी बर्षातले माथैभरि चुटेर गयो
- सम्बन्धको नयाँ स्वरूप
- प्रेम पागल
- जन्मदिनको शुभकामना तिमीलाई
- तिम्रो खराब सिद्धान्त
- मेरो परिचय
- कहिलेकाहीँ त सपनीमा
- आकाश
- बुढो ढाक्रे
- जिजीविषा
- ललकार
- दुइटीको पोइ धुरु धुरु रोई
- शरद्
- तिमी बिनाको
- अन्तिम युद्ध
- आखिर मेरै प्यारमा खोट देखायौ
- छायाहरूको जुलुस
- म पानी
- तान चलाउनु चर्खा काट्नु
- दशैंको आशीर्वाद
- आकाश पनि सफा हुन्छ
- आँखाको भाषा
- शीला
- सेन्छेङ्ला लाओ चादुमेल्ले (पालाम)
- हनुमानजी र मेरो देश
- झरी, पछ्यौरी र जेबी रुमाल
- आँखा भरी आँशु
- अधुरो ईच्छा (यौन कथा)
Post new comment