धेरै हारेँ जिन्दगीमा,अझै पनि हार्नु कति
nice.vharat — Mon, 06/24/2013 - 20:54
धेरै हारेँ जिन्दगीमा,अझै पनि हार्नु कति ।
बेकम्मा यो जिन्दगीलाई,लौन पर सार्नु कति ।
आँखा पनि चिम्ली सकेँ,त्याग्छु आफ्नै देह बरु
गरिबीको पिडा बोकी,गल्ली तिर चार्नु कति ।
निष्ठुरीको बात लायौं,धोएर नि पखालिन्न
मनको धुलो फोहर सम्झी,बडारेरै झार्नु कति ।
अस्थिपन्जर मात्रै रह्यो,हाड र छाला खिईएर
पत्थर बनाई आफ्नै शरीर, परदेशमा नार्नु कति ।
पश्चिमीको संस्कृतिलाई,अँगालेर हिँडी हाम्ले
आफ्नै देशको रितिथिती,भेषभुषा बार्नु कति ।.....दर्पण
- 419 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
4 sec ago - Reply to comment | मझेरी डट कम
8 sec ago - Reply to comment | मझेरी डट कम
12 sec ago - Reply to comment | मझेरी डट कम
13 sec ago - Reply to comment | मझेरी डट कम
30 sec ago - Reply to comment | मझेरी डट कम
39 sec ago - Reply to comment | मझेरी डट कम
45 sec ago - Reply to comment | मझेरी डट कम
46 sec ago - Reply to comment | मझेरी डट कम
49 sec ago - Reply to comment | मझेरी डट कम
55 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- खहरेको भेल-रहेछ
- एकजुट हुनुपर्छ
- मन
- बसन्तमा पलुवाहरू
- दन्किएको चितामाथि
- मेरा तीन गजल
- शर्त बिचको अर्थ र जीवन
- मृत्युशय्यामा युधिष्ठिर
- मेरो जिन्दगानी तिमी
- हो गयी लाल
- तिमीले गरेर
- के छ खबर ?
- शान्ति
- गोविन्द गोठालेको कथाकारिता
- रेगिस्तानबाट साथीलाई चिट्ठी
- कहीं कतै तिम्रो जीवनमा
- मान /अपमान
- आँखा भरी उनकै मुहार.....
- पुरानै छ पूजा
- तिमी बन्ने
- प्रह्लाद नाटकमा द्वन्द्व
- मन्दिर धाउन थाल्या छौ रे
- यो गाउँको ठिट्टो म
- नेपाल भूमिका...............(मुक्तक)
- पहिलो दोस्रो माया छुट्यो
- तिमीले माया गर्नैपर्छ, भन्ने पनि कर छैन
- भट्टि खोलेको छु
- नित्सेका एकाध कथाहरू
- हाम्रो देशको दुर्गति
- तिमी बिना
Post new comment