Skip to content

जति सपना देखेँ ती तिम्रा लागि
जति मुक्तक लेखेँ ती तिम्रा लागि
तिमी बुझ या नबुझ अलाप कल्पितको
जति चुनौती भेँटेँ ती तिम्रा लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *