• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

गौतम बुद्ध (कविता)

Buddha Chemjong — Thu, 07/11/2013 - 09:25

  • गद्य कविता
  • बुद्ध चेम्जोंग

गौतम बुद्ध माथि महिमा गाउनेहरू
हिंसा प्रेमी भएका छन्,
अशान्ति फैलाउछन यहाँ,
जाली, फटाहा भएका छन ।
त्यसैले,
भेडाको खोल ओडेर ब्वासोंहरू
जताततै सिकारको खोजमा निस्केकाहरू !
खबरदार,
बुद्धको नाम अर्जपेर चोखिने चेष्ट नगर ।
बुद्धको पवित्र नामलाई,
अपवित्र नबनाउ
किनकि,
तिम्रो कार्यले बुद्धलाई अपवित्र बनाउने छ ।
जो,
सयौ वर्षदेखि शान्तिको दुत भनेर,
संसारभर नै चिनिएको छ ।

गौतम बुद्ध माथि शिर्षक राखेर लेख्नेहरू,
पहिला बुद्धको अनुशरण गरेर मात्र लेख्ने गर ।
नत्र,
आफै दया, मायाँ नहुनेहरू,
लोभ, लालच गर्ने स्वार्थीहरू,
बुद्धको बारेमा लेख्नुको कुनै तुक छैन ।
समाजमा सल्लाह सुझाव दिएर केही हुने छैन ।
यसले बुद्द्त्वको अपमान मात्र हुनेछ,
किनकि,
यो तिम्रो लेखनले,
बुद्धको दर्शनलाई आघात पुग्नेछ ।
त्यसैले,
बुद्धको बारेमा बोल्न र लेख्न अघि
आफूलाई चिन,
आफ्नो आत्मालाई सोध,
दया, मायाँमा विश्वास गर,
लोभ, लालचलाई हृदयबाट निकाली देऊ
त्याग र समर्पणलाई अंगाली देऊ ।
अन्यथा,
तिमीले बोलेको, लेखेको कुराले,
बुद्ध अपहेलित हुनेछ,
समाजलाई प्रदुषित मात्र पार्नेछ,
समाजलाई कलंकित मात्र गर्नेछ ।

- राजारानी धनकुटा,
हाल, न्यु योर्क

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 92
  • 2649 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    1 day 21 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    2 days 1 min ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    2 days 17 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    2 days 19 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    2 days 19 hours ago
  • एकदम सान्दर्भिक
    3 days 31 min ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    3 days 3 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 23 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 1 day ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • ईश्वर तैँले रचेर फेरि
  • भाग्य
  • कस्तो भाग्य रहेछ
  • दाडी देखेपछि
  • ढोका छाडी झ्यालबाट चिहाउने
  • अब नरोऊ आमा
  • मुक्तक तीन (समनता, विपन्नता, सम्पन्नता)
  • आफ्नै आत्मा तड्पिएर बेहाल छ यो छातिभित्र
  • तप्पतप्प
  • श्रद्धाञ्जली
  • जालको कमाल
  • अग्लो त्यो पहाड चढे पो
  • तिमी अझै डोली भन्छौ
  • छातीमा भाला भो
  • कर्याङकुरुङको देश
  • मनको बहकाउमा
  • नयाँ वर्षको शुभ कामना
  • केही टुक्राहरू (प्रधान मन्त्री)
  • निबन्धमा शङ्कर लामिछानेको विम्ब
  • मेरो राजकुमार
  • प्रकृति र तिमी
  • कन्पारो तातेर आउँछ
  • माटो बोक्ने चाहियो
  • मेरो मन्की रानी हौ
  • एउटा गाउँलेको डायरी
  • तिमी आउछौ भनेर
  • नलिने मन भए (बाल-गजल)
  • मेघमहिमा
  • डोर्‍याउन सक्दैनौ भने
  • बालबालिकालाई सुमार्गमा डोहोर्याउने काइदा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित