मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
भन्ने गर्थे मायाप्रीति
Razu Darpan — Wed, 07/17/2013 - 15:03
भन्ने गर्थे मायाप्रीति अन्धा हुँदो रैछ
आजसँगै भोलि भाग बन्डा हुँदो रैछ
अंगालोमा बाँधिएर,सँगै उड्दा पनि
बिचै धागो काटिएको चङ्गा हुँदो रैछ
सम्झिएर निस्ठुरीका, झुटा बाचाहरू
प्रहरमा यो मन सधैँ, तन्हा हुँदो रैछ
लैलामज्नु मुनामदन, भेटिंदैन अचेल
कलियुगे प्रेमको यहाँ धन्दा हुँदो रैछ
दुईटा मुटु दुईटा जीवन एकै बनाउन
लगाएको बरकोमाला फन्दा हुँदो रैछ
- 515 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
3 hours 46 min ago - सानो आग्रह गरे है सर
22 hours 28 min ago - कत्रो दुर दर्शिता
5 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 22 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- Dv lottery
- हाम्रो बारेमा
Last viewed:
- पाण्डवकाे प्रातः भ्रमण
- आँखाभरि
- यसरी कसरी पलाउछ आशा
- मनको सारा अँध्यारो
- तिम्रै यादमा तड्पिएर बसेको छु
- मकैका फूलहरू
- मुक्तक
- शंका
- निष्ठुरी मायालु
- माया डिजिटलमा
- समुन्द्रित छालसँगै बहने चाहना
- के थाहा र तिमीले मलाई छोडेर जानेछौ ?
- तस्बीर बोल्छ भन्ठानेर
- हाँडीमा भटटटट भुटे पनि खुसी नै छु
- निबन्ध
- जति माया लाए पनि
- गाउँको गोरेटो
- पाँच मुक्तकहरु
- ए ! रेकुटे
- म पानी हुँ
- मेरो साथ तिम्रो चिठी, खात बाँकी छ
- भाँच्यौ किन ?
- निक्र्योल गरी भन्दिन
- भित्री मन फाटेपछि टुट्यो नाता तिमीसंग
- केही टुक्राहरू (प्रधान मन्त्री)
- तीजको गीत
- जिउँदो साँढे
- हाइकुहरू (फूल्छ रातमा)
- bidesko katha
- डाक्टरसँग
Post new comment