मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
अक्षर
ks — Sun, 07/21/2013 - 12:27
आऊ कलम यात्रा थालौ
अक्षरहरूले
श्री ५ र श्री ३का कथा मात्र होइन
अब
कर्णाली, रोल्पा, डोल्पाका
कथाहरू पनि लेख्नु पर्छ ।
यहाँ
जित्नेहरूको ईतिहास मात्र होइन
हार्नेहरूको पनि ईतिहास कोरिनु पर्छ ।
ईतिहासका साँचो अवशेष खोज्न
अक्षरहरू गोताखोर बन्नु पर्छ
जिउदा मान्छेका लास कुल्चदै
चेतनाका लप्का निकाल्दै
अक्षरहरू कन्दरा पुग्नु पर्छ
अक्षरका पाइलाहरू मेटाउन
तरवारका धारहरूले, बन्दुकका सङ्गिनहरूले
बाटो छेक्न सक्छन
तर
अक्षरहरू निर्धक्क चेतनाका झिल्को बाल्नु पर्छ
अवाभिमान, राष्ट्रियता
चन्द्र, सूर्य अङ्कित झण्डाको अभिवारा
अक्षरहरूले बोक्नु पर्छ
त्रासका मिसाईल प्रक्षेपण रोक्न
अक्षरहरू बुद्ध बोकेर हिडनु पर्छ
सगरमाथाको शिरमा
नेपाली झण्डा फहराउन
आऊ कलम यात्रा थालौ ।
निश्चल काउचा
- 782 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 18 hours ago - सानो आग्रह गरे है सर
3 days 13 hours ago - कत्रो दुर दर्शिता
1 week 21 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 20 hours ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 10 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- काली
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
Last viewed:
- अक्षर
- अक्षरहरूको पिरामिडको सङ्क्षिप्त विवेचना
- देवकोटाका निबन्धमा हास्यरसको स्थिति
- पर्खी बसेँ लहर जीवनमा
- म
- तीन मुक्तक(आऊ तिमी अँधेरीमा,दुनियाँले पाइला टेक्ने,माया तिमीलाई )
- मुस्कान
- विश्वविद्यालयका बाजेलाई खबरदारी पत्र
- मनसुन
- गजल
- हाइकु
- जुत्तामाला दिन्छ कली
- चेलीको बिलौना
- नया युग कोरियोस
- आशाको दियो निभेको भए
- आफु हाँसे पनि अरुलाई...
- घैलाधर
- मच्चिएर खेल्छ आज पिङ
- ऊ ! त्यो निष्ठूरी
- तिमीलाई जे जे गर्न मन लाग्छ गर !
- सत्याग्रह आन्दोलन र बीपी
- धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ
- बादल
- सुकेको पात हुँ म
- कर्मचारी
- मेरो देश
- सयौं फूलका एउटै माला
- को कसको हो
- ५ हाईकु
- किन होला मेरो रहर तिम्रो मनमा फुल्छु भन्छ
Post new comment