मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
लोप हुँदै लोकसंस्कृति
kbs — Tue, 01/20/2009 - 19:15
नेपालमा विभिन्न भाषाभाषी जातजातिहरूको बसोबास रहेको छ । जातजातिहरू कला र संस्कृतिका धनी छन् । नेपाललाई कला र संस्कृतिमा धनी देश भनेर चिनिन्छ । नेपालको कला र संस्कृति, सांस्कृतिक गतिविधि, सांस्कृतिक सम्पदाहरू विदेशमा समेत परिचित छन् तर अहिले नेपालका परम्परागत मौलिक कला र संस्कृतिहरू लोप हुने त होइन भनेर चिन्ता गर्नुपर्ने अवस्था छ ।
नेपालको कला र संस्कृति अनि सांस्कृतिक गतिविधिमा विदेशी संस्कृति हावी हुँदै गइरहेको छ । आधुनिकताको नाममा युवा पीढीहरू आˆनो लोक संस्कृतिको ठाउँमा पश्चिमा संस्कृतिलाई अन्धानुसरण गरिरहेका छन् । विदेशी संस्कृतिप्रति आकषिर्त भइरहेका छन् । आजका युवा पुस्ता आˆनो लोक संस्कृतिमाभन्दा पनि विदेशी संस्कृतिमा रमाइरहेका छन् । हाम्रा आˆनो परम्परागत मौलिक बाजाहरू विभिन्न लोकनाचहरूप्रति अनभिज्ञ छन् । मौलिक परम्परागत बाजाहरू- धिमेबाजा, नाय्खिं, पोङ्गा, मुर्चुङ्गा, नौमति बाजा, सनाहाँ, मादल, च्याङब्रुङ आदि बाजाहरूको बारेमा धेरैजसोलाई थाहा छ । त्यसको ठाउँमा ड्रमसेट, गितार, कि-बोर्ड, पियानो आदि विदेशी बाजाहरूप्रति आकषिर्क भइरहेका छन् । त्यसैगरी नेपालमा पाइने विभिन्न आदिबासी जनजातिहरूको विभिन्न लोक नाचहरू धिमे नाच शेर्पा, मारुनी नाच, तामाङसेलो नृत्य, सन्याल सोरठी नाच जस्ता मौलिक नाचहरूको बारेमा धेरैलाई थाहा नहुन सक्छ । यसको ठाउँमा विदेशी डान्स, डिस्को डान्स, हिप्प, र्यप डान्स, साल्सा डान्स आदि नृत्यमा आजका युवापुस्ता आकर्शित छ ।
नेपालका कला र संस्कृतिमा विदेशी संस्कृतिको प्रभावले गर्दा आजका धेरैजसो युवाहरूलाई हाम्रो आˆनो लोक संस्कृतिका बारेमा कम मात्रलाई जानकारी छ । हाम्रो आˆनो मौलिक संस्कृतिको ह्रास हुँदै जाने हो र यसको ठाउँमा विदेशी संस्कृति अङ्गाल्ने हो भने हाम्रो आˆनो लोक संस्कृति इतिहासमा मात्र सीमित नहोला भन्न सकिँदैन । यसबारे आजका युवा पिढीलाई सचेत गर्नु जरुरी छ ।
देशमा विद्यमान कला र संस्कृतिलाई विकास संरक्षण र सम्वर्द्धन गर्ने जिम्मा लिएर बसेका सरकारीस्तरका नेपाल प्रज्ञाप्रतिष्ठान र सांस्कृतिक संस्थान, संस्कृति मन्त्रालयले नेपालका आदिवासी जनजातिहरूका कला र संस्कृतिको उत्थान र संरक्षण गर्नका लागि कुनै काम गरेको पाइँदैन । नेपालमा विद्यमान कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएका यी दुई सरकारीस्तरका प्रतिष्ठानहरूले आ-आˆनो उद्देश्य अनुसारका कामहरू गरेका छैनन् । नेपाल प्रज्ञाप्रतिष्ठान र सांस्कृति संस्थानका सांस्कृतिक गतिविधि प्रायः शून्य छ । यहाँका कलाकार र कर्मचारीहरू आ-आˆना तलब थाप्ने काममा मात्र सीमित भइरहेका छन् ।
देशमा विद्यमान कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य भनी निजीस्तरबाट पनि विभिन्न ठाउँमा कला प्रतिष्ठानहरू सञ्चालन भइरहेका छन् यस्ता सङ्घ संस्थाहरू उपत्यकामा मात्र नभई मोफसलका विभिन्न स्थानहरूमा समेत सञ्चालन भइरहेका छन् । यस्ता निजीक्षेत्रबाट सञ्चालन भइरहेका कतिपय कला प्रतिष्ठानहरूले नेपालका आदिवासी जनजातिहरूका लोक नृत्यहरू लोकगीतहरूको संरक्षण गर्ने गरिरहेका छन् भने कतिपय यस्ता सङ्घ संस्थाहरू भने आˆनो स्वार्थपूर्ति गर्ने र पैसा कमाउनमा नै सीमित भइरहेको पाइन्छ ।
आज हामी २१ औँ शताब्दिमा छौँ । तीव्रगतिमा भइरहेको सूचना प्रविधिको विकासले विश्वमा नै विभिन्न परिवर्तन भएका छन् । विश्वमा आएको परिवर्तनको प्रभाव नेपालमा पर्नु स्वाभाविक हो । विश्वमा आएको विभिन्न परिवर्तनहरूसँगै नेपालका युवा पुस्तामा पनि परिवर्तन आउन सक्छ । यसले गर्दा पनि नेपाली युवा पुस्ताहरू विदेशी संस्कृतिप्रति आकषिर्त भइरहेका छन् । खासगरी विद्युतीय सञ्चार माध्यमको रूपमा लोकपि्रय भइरहेका विभिन्न स्वदेशी तथा विदेशी टेलिभिजन च्यानलहरूबाट प्रशासरण हुने विदेशी गीत सङ्गीत म्युजिक भिडियोहरू विभिन्न चलचित्र तथा टेलिचलचित्रबाट प्रसारण हुने र विभिन्न टेलि कार्यक्रमहरूबाट नक्कल गर्ने गर्नाले पनि आजका युवाहरू विदेशी संस्कृतिप्रति रमाइरहेका छन् । आधुनिकताको नाममा आँखा चिम्ली विदेशी संस्कृतिको नक्कल गर्नाले हाम्रो समाजमा नराम्रो विकृति देखा पर्न सक्छ ।
- 2945 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 2 hours ago - आभार
2 days 21 hours ago - बहुत खुब कहिल्छि ।
5 days 20 hours ago - आभार प्रकट गरे
1 week 19 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 22 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- शुभ दिन बिहानीको
- कोरोना भाइरस
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- देशभक्त हुँ म
- यसै गरी मिलोस तिम्रो माया
- महलकी रानी
- म पानी हुँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- पुराना कुरा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- जुनेली रात
Last viewed:
- तीन मुक्तक (गोधुली साँझ ढल्किएपछि)
- बियोग रै छ जीवन
- तिमीप्रति
- यो सडक तातेको छ
- अमिलो अचार पिरो पिरो तरकारी मन पर्छ पर्दैन
- प्रकृती र मान्छे
- हाम्रो सानो स्कुल
- तमोनदी
- ऊ ! त्यो निष्ठूरी
- अनेसास कोलोराडोद्वारा भीमनीधि तिवारी सतबार्षिकी समारोह तथा साहित्य संगम सम्पन्न
- आशा मारी निरासी भै (गजल)
- स्वस्थानीका सूक्ष्म प्रसंग
- छोरी–चेली पीडा तिम्रो
- प्रेयसी र म
- ब्यस्त हुनु, खुसी हुनु
- म यस्तो गीत गाउँछु
- धरहराको ठूटोमा बसेर
- अठारसय खोलापारि
- अभिव्यक्त प्रेम (लघुकथा)
- मदिरा महिमा
- म पनि कुकुर
- कामरेड क्रान्ति
- आफ्नो तन
- मेरी मायालु तिमी पुर्णिमाको जून जस्ती
- मेजरनी (कथा)
- मीठो प्रतीक्षा (कविता)
- पिताकाे अभिनन्दन
- मानव जीवनमा संगीतको महत्व
- जताततै काटामार, मानव् मूल्य सस्तो होला?
- पच्चीस प्रतिभाःअध्ययनको कसीमा
Post new comment