मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गजल (बियोगान्त)
khadkakunwar — Thu, 08/01/2013 - 08:04
झुक्किएर दोबाटोमा आँखा जुधे फेरि पनि
नरिसाउ है अतितको दुखाईको भुल हो भनी
सँगै थियौ फेरि किन क्षितिजपरि जस्तो भयौ
जब गयौ हात समाई मुस्कुराउदै पराई बनी
यस्तै रैछ भाग्य हाम्रो किनार भयौ दुई खोलिको,
तिम्लाई त्यागि हास्दै बाँच्न कसरी सक्छु र मनी
देखाएर बाचेको छु सबै सामु खुशी जस्तै,
मनभित्र बसेको छु अन्त्यस्टिको दिन गनी
कयौ पटक मरेको छु धड्कन जिउदो भएर नि,
बिन्ती गर्छु अब आउँदा जानु मेरो चिहान खनी
- 5216 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार
7 hours 5 min ago - बहुत खुब कहिल्छि ।
3 days 6 hours ago - आभार प्रकट गरे
5 days 5 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
5 days 7 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 days 1 hour ago - सारै राम्रो पुस्तक, बधाई छ
6 days 3 hours ago - किताब राम्रो रहेछ । बधाई छ
6 days 3 hours ago - एकदम सान्दर्भिक
6 days 8 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
6 days 10 hours ago - भुगोल ले नछेकेको माया
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- आजकलका युवा
- आफ्नैपनमा रमाएको जाति ताजपुरिया
- जन्मदिनको शुभकामना
- शान्ति छाएको गाऊँ
- फाइल हराएको मान्छे
- द्वन्द्वमा पिल्सिएका बुबा–आमा
- स्वार्थी दुनिया !
- सेम्ला दुङाल तिङ्ग्री (तामाङ गजल)
- तीन मुक्तक (मायाको एउटा गीत)
- भ्रम र सत्य
- रतेउली
- गुरुङ जातिको इतिवृत्तान्त
- एकरात काट्न आवास खोजिरहेछ मान्छे
- सप्तरीका आशिन मियाँ : यस युगका जयपृथ्वीबहादुर
- ट्वाँके
- शहिद
- युद्ध विज्ञानको दस्तावेज
- खन्ती
- कल्पनाका तरङ्गहरु
- उठ्न थाले खऱ्यासानहरू
- यसो हेर्दा हलक्क बढेको
- संसारको दृश्य देखाई आमा
- इन्द्र बेहोस छन
- मेरो यो गीतमा जून मुर्छना छ
- भेट
- आज जन्म बित्यो मेरो
- मेरो प्यारो पोखरा
- केही गर्छु भन्ने एक सुर
- मैले बाटो फेरी सके
- “तिमी संग मेरो गुनासो”
Post new comment