Skip to content

जिन्दगी…

जिन्दगी के हो जिएर हेर
मदिरा त्यो रसको पिएर हेर ।
मधुमासको माहौल पाउने छौ
मन यो कसैलाई दिएर हेर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *